• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०७ माघ २०८२ बुधवारको राशिफल

  •   बुधबार, माघ ०७, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पुरानो कार्य पूरा गर्दै नयाँ कार्यको थालनि हुने समय रहेको छ। आय आर्जनका नयाँ स्रोतले धनमा वृद्धि गराउनेछ। बिशेष व्यक्तिसँगको सामिप्यताले मन प्रसन्न रहला। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ कार्य थालनीको सुनौलो सुअवसर प्राप्त होला। कार्यक्षेत्रमा कामको उचित सम्मान र पारिश्रमिक पाईनेछ। कसैको प्रेरणाले गर्दा सोचाईमा केही परिवर्तन हुने सम्भावना छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक कार्यक्रममा सरिक हुने अवसर मिल्नेछ। आफ्नो नाम र गरिरहेको कामले प्रतिष्ठा दिलाउनेछ। मानसिक स्थिरता र ध्यानको माध्यमबाट तनाव व्यवस्थापन गर्नुहोला। स्वास्थ्यमा समस्या आँउनसक्छ सजग रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनामा चञ्चलता आँउनेछ। सोचेभन्दा मेहनतको परिणाम सकारात्मक रहनेछ। आर्थिक मामिलामा सतर्कता अपनाउनुहोला। आजको दिन मिश्रित फलदायी रहेको छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) गहिरो र भविष्यप्रभावी सोचले निर्णय लिन सहज बनाउनेछ। सहकार्यबाट पेशागत लाभ प्राप्त हुनेछ साथै साझेदारीमा नयाँ कार्य थालनी होला। भरोसा गर्दाभने सोचविचार अवश्य पुर्याउनुहोला। आर्थिक पक्ष सकारात्मक रहँदा मन ढुक्क हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सामूहिक रुपमा योजना गरेर गरेको प्रयासले कार्य सफल हुनेछ। आर्थिक स्थिति स्थिर र सबल रहनेछ। स्वास्थ्यमा श्वासप्रश्वास सम्बन्धित समस्या रहेको छ भने सचेत रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आत्मविश्वास र नेतृत्व क्षमता उच्च रहनेछ तर अहंकारलाई पछाडि राख्नुहोला। पेशागत क्षेत्रमा संघर्ष पश्चात् सफलता मिल्नेछ। आर्थिक पक्ष सामान्य रहला। पारिवारिक सम्बन्ध सुधारमा ध्यान दिनु पर्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कसैको वचनले मनमा चसक्क लाग्न सक्छ तर धैर्यताले आफु रहनुमा बुद्धिमता छ। धेरै कुराहरु मनमा खेल्नाले मन केही अशान्त रहन सक्छ। आजको दिन यहाँहरुका लागि मिश्रित फलदाई रहेको छ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) छापाखाना र पुस्तकालयसँग सम्बन्धित नयाँ अवसर देखा पर्ने सम्भावना छ। भाईबैनीको माध्यमबाट कार्यसहजताको वातावरण रहनेछ। स्वास्थ्य राम्रो रहनेछ। नयाँ योजना प्रारम्भ गर्नको लागि गुरुको आज्ञा मान्दा राम्रो हुन्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) जिम्मेवारी र काममा व्यस्तता धेरै बढ्नाले आफुमापनि ध्यान दिएर काम गर्नुहोला। अनुशासन र वाणीमा ध्यान नराखे आफ्नाहरु टाढिन सक्छन्। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजग रहनु आवश्यक छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सोचेका र आँटेका कुरा पूरा हुनेछन्। सेवाको कामगर्दा सम्मान पाईनेछ। आर्थिक अवस्था आज सुदृढ रहनेछ। हितैषी मित्रबाट सहयोग पाईनेछ। आजको दिन खुसियालि र रमाइलोमा व्यतीत हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा सजग रहनुहोला। अचानक धनराशि खर्च हुनसक्ने सम्भावना रहेकाले खर्च गर्दा विचार पुर्याएर गर्नुहोला। केही शुभकर्म गर्नुपूर्व भोलेबाबा र माँ गौरीको आराधना गरेर मात्र कार्य सुरुवात गर्नुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

बुधबार, माघ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.