• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०९ माघ २०८२ शुक्रवारको राशिफल

  •   शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित

काठमाडौं , माघ ०९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) काम र धनमा प्रगति हुनेछ। प्रेम र पारिवारिक साथ राम्रो रहनेछ।स्वास्थ्य बलियो हुनुका साथै आत्मविश्वास बढ्नेछ। आज समग्रमा राम्रो फलदायी समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम स्थिर रहनेछ साथै आम्दानी ठीक हुनेछ। प्रेममा भरोसा र शान्ति मिल्नेछ। स्वास्थ्य सामान्य रहनेछ। बाटो काट्दा र यात्रा गर्दा सावधान रहनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धन आउँने र जाने क्रम बराबर हुनेछ। प्रेममा रमाइलो समय व्यतीत हुनेछ तर प्रेमीको तर्फ पनि ध्यान दिनुहोला। कामलाई लिएर भेटघाट फाइदाजनक हुनेछ।आज मिश्रित फलदायी दिन रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा ढिलासुस्ति हुनसक्छ धैर्य राख्नुहोला। सञ्चित धन खर्च हुनसक्छ। प्रेममा भावुक भएपनि प्रेमील समयले आनन्द दिनेछ। स्वास्थ्य कमजोर रहला तसर्थ खानपानमा ध्यान दिनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा सफलता मिल्ने योग छ। धन र मानसम्मानमा वृद्धी हुनेछ । प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। आजको दिन समग्रमा राम्रो फलदायी रहेको छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा ध्यान लगाएर मात्र सुरुवात गर्नुहोला। धनमा आम्दानी सामान्य रहनेछ। प्रेममा साना कुरामा खटपट हुनसक्छ ध्यान दिनुहोला। स्वास्थ्य सवल रहनेछ।आज कार्यक्षेत्रमा मिश्रित फल प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धन लाभ हुने समय रहेको छ। प्रेम र खुशी मिल्नेछ। स्वास्थ्य राम्रो रहनेछ। काममा सिर्जनशील सफलता मिल्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा सावधानी अपनाउनुहोला। धन अड्किन सक्छ लगानीगर्दा ध्यान दिनुहोस्। प्रेममा शंका होला साथै मन भारी होला सकेसम्म शंका रहित रहनुहोला। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा नयाँ अवसरहरूको प्राप्तिको योग छ। धन आर्जनमा सुधार हुनेछ। प्रेम र स्वास्थ्य दुवै राम्रो रहनेछ। कुनै पनि विषयमा हतार नगर्नुहोस्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) काममा मेहनत धेरै गरेपश्चात मात्र सफलता प्राप्ति होला । धन कमाउनमा ढिलाई भएपनि दिगो बचत हुनेछ। प्रेममा दूरी रहेपनि सम्बन्धमा मिठास हुनेछ। स्वास्थ्य सामान्य रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मनमा शान्ति र मुहारमा कान्ति छाउनेछ। प्रेममा आकर्षण र भावनात्मक निकटता हुनेछ। स्वास्थ्य र मनस्थिति बलियो हुनेछ। मनोबलमा वृद्धी हुनेछ। आजको शुभ रंग आकाशी निलो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धन खर्च गर्दा सोचविचार पूर्वक गर्नुहोला। प्रेममा भावुकपना धेरै हुनसक्छ। स्वास्थ्य कमजोर हुनसक्ने संकेत भएकाले खानपानमा ध्यान दिनुहोला। काममा अल्छीपनालाई परै राख्नुहोला। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, माघ ०९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.