• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ १६ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित

काठमाडौं , माघ १६
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साथीभाई तथा दाजुभाइसँगको सम्पर्क बढ्ने देखिन्छ। बिर्सिएका योजना फेरि मनमा आउन सक्छन्। बोली र विचारको प्रभाव आज बढी पर्नेछ त्यसैले सोचेर बोल्नु उपयुक्त हुनेछ। दैनिकी काममा सक्रियता बढ्ने दिन हो। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक कुराले ध्यान खिच्न सक्छ। खर्च र आम्दानी दुवै पक्ष चलायमान देखिन्छ। घरपरिवारसँग सम्बन्धित जिम्मेवारीले अलि सोच्न बाध्य पार्न सक्छ। संयमित व्यवहारले सन्तुलन कायम रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफ्नो बोली सोच र निर्णयको प्रभाव आज स्पष्ट देखिनेछ। नसोचेको ठाउँबाट राम्रो समाचार आउन सक्छ। ध्यान केन्द्रित गरेर गरिएका काम सफल हुने संकेत छन्। आत्मविश्वास बलियो रहने दिन छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) धर्म कर्ममा मन जानेछ। पुराना सम्झना वा सपना मनमा घुमिरहन सक्छन्। एकान्तमा काम गर्दा सजिलो हुनेछ। अनावश्यक चिन्ता नगरी आफ्नो गतिमा अघि बढ्नु राम्रो। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइ वा सामाजिक घेराबाट सहयोग मिल्ने देखिन्छ। सामूहिक काममा सहभागिता बढ्नेछ। पद प्रतिष्ठासम्बन्धी कुरा उठ्न सक्छ। बोलीमा आकर्षण रहने दिन हो। आजरो शुभ रंग गुलाबी हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप र जिम्मेवारी बढ्न सक्छ। धेरै कुरा सम्हाल्न खोज्दा थकान महसुस हुन सक्छ। धैर्य राखेर अघि बढ्दा स्थिती नियन्त्रणमा रहनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भाग्य र प्रयास दुवै सँगसँगै चल्ने दिन हो। गुरुजन वा अनुभवी व्यक्तिको सुझाव उपयोगी हुनेछ। काम ढिलो भए पनि अन्ततः सन्तोषजनक नतिजा आउनेछ। कार्यमा सन्तुलन कायम राख्नु राम्रो रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। कुरा स्पष्ट राख्दा गलत बुझाइ टार्न सकिन्छ। भावनाभन्दा व्यावहारिक सोच उपयोगी हुनेछ। नयाँ सोचको विकास हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा अड्किएका काम अघि बढ्ने संकेत छन्। जिम्मेवारी बढे पनि आत्मबल कमजोर हुने छैन। आफ्नो सोचमा विश्वास गर्दा राम्रो निर्णय लिन सकिने दिन हो। मान सम्मानमा सुधार देखिन सक्छ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) घरपरिवारसम्बन्धी जिम्मेवारीले अलि तनाव दिन सक्छ। पुराना कुरा मनमा अल्झिरहन सक्छन्। ठूला निर्णय आज नगर्नु राम्रो। संयमता अपनाउँदा स्थिती सहज बन्दै जानेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) भावनात्मक कुरा अलि हावी हुन सक्छन्। प्रेम वा सन्तानसम्बन्धी विषयले ध्यान खिच्न सक्छ। बोली र व्यवहारमा संयम आवश्यक रहनेछ। जोखिमपूर्ण काम आज टार्नु उपयुक्त र लाभदायक रहला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) खर्च र पारिवारिक जिम्मेवारी एकैसाथ देखिन सक्छ। नसोचेको ठाउँबाट सूचना आउन सक्छ। आफ्नो सोचलाई व्यवस्थित गर्दा काम सहज हुनेछ। मानसिक शान्तिमा ध्यान दिनु होला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, माघ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.