• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज माघ १८ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, माघ १८, २०८२ मा प्रकाशित

काठमाडौं ,माघ १८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन संवेदनशील रहन सक्छ साना कुराले पनि छोइरहन सक्छ। नजिकका मानिससँगको कुराकानीले मन हलुका बनाउनेछ। पुराना कुरा सम्झेर निर्णय गर्दा फाइदा हुनेछ। आजको शुभ रंग हल्का रातो हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज बोलचाल र सम्पर्कले धेरै कुरा स्पष्ट बनाउने दिन हो। नसोचेको सल्लाह वा सूचना काम लाग्न सक्छ। धैर्यका साथ अघि बढ्दा मिश्रित अवस्थाबाट लाभ लिन सकिन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आर्थिक मूल्यसँग जोडिएका विषयले ध्यान तान्न सक्छ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। खर्चमा सन्तुलन राख्दा दिन सहज बन्दै जानेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज आफ्नै मन चाहना र निर्णय केन्द्रमा रहने दिन हो। आत्मविश्वास बढ्ने र नयाँ सुरुवातको सोच आउन सक्छ। सोचाईलाई सही रुपमा प्रयोग गर्दा राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अलि एकान्त मन पर्ने र भित्री सोच बढ्ने दिन हो। अधुरा काम वा पुराना विषय मनमा खेल्न सक्छ। ठूलो निर्णयभन्दा तयारीमा समय दिनु उपयुक्त हुनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज साथीभाइको सम्बन्ध सुखद् रहनेछ। साझा विचार र सहकार्यले उत्साहित बनाउने छ। सानो सहयोगले पनि ठूलो अर्थ दिन सक्छ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज यहाँहरुको जिम्मेवारी र अपेक्षा दुवै बढ्न सक्छन्। आफ्नो कामप्रति गम्भीर हुँदा सम्मान मिल्ने देखिन्छ। भावनापरक भन्दा स्थिर सोच उपयोगी हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सोच फराकिलो बनाउने दिन हो। नयाँ दृष्टिकोण वा फरक अनुभवले मन प्रफुल्ल बनाउनेछ। आत्मविश्वासका साथ अघि बढ्दा राम्रो अवसर देखिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज गहिरा विषय वा भित्री कुरा सतहमा आउन सक्छन्। भावनात्मक उतारचढाव सम्भव छ संयमित रहनुहोला। कार्य गर्दा जोखिमभन्दा समझदारी अपनाउँदा दिन सहज रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सम्बन्ध र आपसी समझदारीमा ध्यान जाने दिन हो। गलत बुझाइ हटाएर कार्य सम्पादन गरेमा सफलता मिल्नेछ। सहयोग र सहमतिले कार्य गर्दा कार्यक्षेत्रबाट लाभ हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज दैनिकी र जिम्मेवारी अलि भारी लाग्न सक्छ। शरीर र मन दुवैलाई आराम दिनु आवश्यक। साना काम लगातार विश्राम गर्दै गर्दा थकान घट्नेछ।आजको शुभ रंग नीलो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज सिर्जनशीलता र भावनाको सुन्दर संगम देखिन्छ। मन लागेको कुरा व्यक्त गर्न मन लाग्नेछ। कला साहित्यका बिषयमा रुचि बढ्नेछ। प्रेम सम्बन्धमा मिठास बढ्ने योग छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ७ रहेको छ।

आइतबार, माघ १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.