• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन ०७ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पहिलाका कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। शुभचिन्तक र अधिकारीहरूको प्रशंसा प्राप्त हुनेछ। कुनै कुरालाई लिएर मनमा मानसिक शान्ति रहनेछ साथै परिवारसँग सामन्जस्य बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बनाएका योजनाहरू सफलतापूर्वक सम्पादन गर्न सकिनेछ। व्यवसायमा प्रगतिको योग छ। नोकरी वा पेशामा स्थिरता, जिम्मेवारी र अनुशासनको भावना मजबुत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) उच्च शिक्षालाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। परिवारको सहयोग प्राप्त हुनाले मनोबल उच्च रहनेछ। कार्यक्षेत्रमा चुनौतीपूर्ण परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अनावश्यक वादविवादबाट टाढा रहनुहोस। आलस्यले गर्दा काम समयमा सम्पादन गर्न नसकिएला। विदेशतिरबाट शुभ सूचना मिल्ला। श्रमको उचित मूल्यांकन नपाइएला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवन सुमधुर रहनेछ। जीवनसाथीको कुरालाई वेवास्था नगर्नुहोस्। समस्या दर्शाउँदा सहयोग पाइनेछ। कार्यक्षेत्रमा लिएको जिम्मेवारी प्रति जागरुकता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) दिन सावधानीपूर्वक बिताउने प्रयास गर्नुहोस्। आर्थिक कारोबारमा नयाँ लगानी वा नयाँ निर्णय लिनुभन्दा अघि जानकारसँग सल्लाह लिनुहोस्। उठ्नुपर्ने रकम हात लागि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) प्रेम र मित्रताको बन्धन कसिनेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। मनमा परोपकारको भावना जाग्नेछ। व्यक्तित्वमा आकर्षण वा प्रभाव बढ्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) पारिवारिक जिम्मेवारी पूरा गर्नु दौडधुप गर्नुपर्ला। आत्मबल र कार्य क्षमतामा कमी आउनेछ। नोकरी वा पेशामा अधिनस्थहरूबाट भनेजस्तो सहयोग प्राप्त नहोला। आजको शुभ रंग आकाशी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) जिम्मेवारी कार्यक्षेत्रमा बढ्नेछ। धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। आफूभन्दा सानाप्रति आत्मीय भाव जाग्नेछ। दिन रमाइलो वा मनोरञ्जनपूर्ण रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) यात्रा गर्दा र सम्पत्ति सम्बन्धी मामलाहरूमा सावधानी अपनाउनुहोस्। व्यावहारिक पक्षलाई मजबुत बनाएर परिस्थितिलाई आफ्नो अनुकूल बनाउने प्रयास गर्नुहोस्। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) समाजमा मान प्रतिष्ठा बढ्नेछ। बनाएका योजनाहरू सफल रहनेछन्। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। कार्यक्षेत्रमा प्रतिस्पर्धा र चुनौती बढ्नेछ। अरुलाई सल्लाह दिनबाट जोगिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

बिहिबार, फागुन ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.