• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन १३ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, फागुन १३, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन १३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अध्ययन अध्यापनप्रति मन लाग्नेछ। कानुनी वा राज्यपक्षका मामलाहरू सुल्झिनेछन्। रचनात्मक काम गर्ने समय रहेको छ। नोकरी वा पेशामा हजुरको कार्यकुशलताको तारिफ हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) जग्गा जमिन सम्बन्धी मुद्दा मामलाहरू सुल्झिनेछन्। निर्धारित गरेका लक्ष्य पूरा हुनाले मनमा उत्साह रहनेछ। मनमा परोपकार वा धर्मको भावना जागृत हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चलिरहेको काममा केही बाधा आउन सक्छ। मौसमी बदलावले परिवाका सदस्यको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। कामलाई लिएर दौडधुप गर्नुपर्ला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) महत्वकांक्षाहरू पूरा हुनेछन्। व्यापार विस्तारलाई लिएर योजनाहरू बन्नेछन्। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट सहयोग पाइनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यस्थलमा सहकर्मीहरूको साथ पाइनेछ। आर्थिक पक्ष सबल रहनेछ। पिताको सहयोगले महत्त्वपूर्ण कार्य सम्पादन हुनेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मनपर्दो खानपानको प्रबन्ध मिल्नेछ। व्यापारमा इच्छा अनुसार लगानी लगाउन सकिनेछ। शान्त वा धैर्यपूर्वक आफूलाई प्रस्तुत गर्न सकिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै काम विशेषले केही खर्च बढ्न सक्छ। कार्यक्षेत्रमा अरुको भरमा कार्य अधुरो नछोड्नुहोस्। सकारात्मक सोचका साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समय अनुसार सबै कुरा मिल्दै जानेछ। कुनै कुराले आकस्मिक लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। व्यापार व्यवसायमा जीवनसाथीको साथ पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कुनै कामले व्यस्तता बढाउनेछ भने समय अवस्था विचार गरेर कामलाई प्राथमिकता दिनुहोस्। व्यापार व्यवसायमा नयाँ लगानी लगाउने वा जोखिम लिनबाट जोगिनुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अध्ययन अध्यापनमा एकाग्रता बढ्नेछ। धार्मिक वा आध्यात्मिक कार्यक्रमहरूमा सहभागी हुने अवसर प्राप्त हुनेछ। साहित्य र लेखन कलामा निखार आउनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सामाजिक कार्यक्रमहरूमा अग्रिम भूमिका निभाउनुपर्ला। आर्थिक व्यवस्थापनमा ध्यान दिनुपर्ने समय रहेको छ। स्वास्थ्यमा केही कमजोरी देखिन सक्छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) काममा सक्रियता बढ्नेछ। व्यापार व्यवसायमा लाभका नयाँ स्रोतहरू पहिचान गर्न सकिनेछ। प्रतियोगी परीक्षा वा प्रतिस्पर्धात्मक क्षेत्रमा अग्रिम स्थान हासिल गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

बुधबार, फागुन १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.