• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन १७ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, फागुन १७, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन १७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पढाइ लेखाईमा बाधाहरू आउन सक्छ साथै उल्झनहरू बढ्नेछ। सानो कुरामा पनि वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। व्यर्थको यात्रामा जान बाध्य भइएला। आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनमा हर्ष उमंग र उत्साह छाउने छ। नयाँ कुरा सिक्ने मौका मिल्नेछ। लामो समयदेखि प्रतिक्षा गरेको काम पूरा हुनेछ। भाग्यको साथ पाइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) धैर्य र पराक्रममा उल्लेखनीय वृद्धि हुनेछ। आफ्नो कुरा स्पष्ट राख्ने बानिले अरुलाई प्रभावित पार्न सकिनेछ। बौद्धिक क्षमताको सदुपयोगले विवादास्पद समस्याहरू सुल्झिनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो विचारलाई प्रभावशाली ढंगले प्रस्तुत गर्न सकिनेछ। आफन्त र सहयोगीहरूबाट राम्रो समर्थन प्राप्त हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा समयमा कार्य सम्पादन गर्न सकिनेछ। वैदेशिक क्षेत्रमा सफलता मिल्नेछ। परिश्रमको उचित मूल्यांकन नपाइएला। काममा दौडधुप धेरै गर्नुपर्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पादन गर्न सकिनेछ। शत्रु पक्ष र प्रतिस्पर्धीहरू सक्रिय भएतापनि विजयी हजुरको हुनेछ। यात्राको माध्यमले नयाँ अवसर र अनुभव प्रदान गर्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पिताको सहयोगले रोकिएको कार्य सम्पादन हुनेछ। आर्थिक पक्ष सबल रहनेछ। पहिला गरेको श्रमको प्रतिस्वरूप राम्रो धन लाभ हुनेछ। विद्यार्थीहरूको अध्ययनमा मन लाग्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्ना कमजोरीहरूलाई पहिचान गरेर सुधार गर्ने समय रहेको छ। धार्मिक मठमन्दिर आदिमा भ्रमणका योग छन्। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) विश्रामले उत्कृष्ट परिणाम दिलाउनेछ। दैनिकी कामहरूमा लाभ हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। कुनै कुरालाई लिएर मनमा सन्तोषको भावना जागृत हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) वित्तीय वा सहकारी संस्थाबाट लाभ लिन सकिएला। प्रतियोगी वा प्रतिस्पर्धात्मक परीक्षामा सफलता मिल्नेछ। नयाँ नौकरी आदिको इन्टरभ्युमा प्रतिस्पर्धीहरूको चलखेल बढ्नेछ सचेत रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि परिस्थिति केही जटिल हुनसक्छ। जीवन साथीसँग वैचारिक मतभेद बढ्नेछ। स्वाभिमानको रक्षाको लागि संघर्ष गर्नुपर्ला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) भाषण र अभिव्यक्तिको कलामा निखार आउने छ भने शैक्षिक क्षेत्रमा प्रगति हुनेछ । नोकरी वा पेशामा नयाँ अनुबन्ध मिल्नाले आर्थिक पक्ष बलियो रहनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

 

आइतबार, फागुन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.