• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज फागुन २९ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित

काठमाडौं, फागुन २९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिवारको सहयोगले मानसिक शान्तिको प्राप्ति हुनेछ। धर्म कर्म वा आध्यात्मिक कार्यहरूमा मन आकर्षित हुनेछ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिश्रमको राम्रो प्रतिफल प्राप्त नहोला। परिस्थितिले हाथमा लिएको कार्य समयमा सम्पादन गर्न नसकिएला। आजको दिन केही चुनौतीपूर्ण रहनेछ सावधान भएर बिताउनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सम्बन्ध र साझेदारी व्यापारमा सन्तुलन बनाएर राख्ने प्रयास गर्नुहोस्। मधुर संवादबाट पारिवारिक सम्बन्धलाई सुधार्न सकिनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। निर्णय लिने क्षमतामा वृद्धि हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) स्वास्थ्य र कार्यक्षेत्रमा सावधानी राख्नुहोस्। कुनै गोपनीय कुरा वा पुरानो मुद्दा मामलाहरूले मन अशान्त रहनेछ। अरुको झगडामा नपर्नुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राख्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। अरुमाथि धेरै अपेक्षा र आशा राख्नाले दुःख पाइनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आर्थिक पक्षमा सुधार आउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ। आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) भविष्यको लागि धन सञ्चय गर्ने समय रहेको छ। आफन्तहरुको व्यवहारले भावनात्मक दुरीको अनुभूति हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। शत्रुहरू सक्रिय रहनेछन् सावधान रहनुहोस्। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) संचार क्षेत्र र अध्ययन आदिको लागि समय अनुकूल रहेको छ। पारिवारिक जिम्मेवारी बढ्नेछ। आर्थिक पक्ष तलमाथि हुन सक्छ धैर्य बनाएर राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) समय उत्साहपूर्ण र मनोरञ्जनात्मक रहनेछ। समाजमा मानसम्मान बढ्नेछ। वैवाहिक जीवन र प्रेम सम्बन्ध सुमधुर रहनेछ। नयाँ योजनाहरूले सकारात्मक परिणाम दिनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोजगारिको लागि संघर्ष वा भागदौड धेरै गर्नुपर्ला। स्वास्थ्यलाई लिएर खानपिनमा सावधानी अपनाउनुहोस्। परीक्षा वा प्रतिस्पर्धा आदिमा अनुकूल परिणाम प्राप्त नहोला। व्यापार व्यवसायलाई लिएर यात्रा गर्नुपर्ला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) परिवारको साथले थप उत्साह जाग्नेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। अधिकारी वर्गहरुबाट सहयोग पाइनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रतिस्पर्धा आदिमा विजयी हुने योग छ। भौतिक सुख साधन जुटाउने समय रहेको छ। चुनौतीहरूलाई पन्छ्याउँदै नयाँ कार्यको जग बसाउने समय रहेको छ। व्यापार व्यवसायमा पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.