• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र ०१ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, चैत ०१, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। खर्च बढ्न सक्छ तर आय पनि बढ्ने संकेत छ। कार्यक्षेत्रमा नयाँ जिम्मेवारी निर्वहन गर्नुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा नयाँ लगानीबाट फाइदा हुन सक्छ। आफन्तहरूसँग राम्रो सम्बन्ध बन्दै जानेछ। धार्मिक क्रियाकलापमा सहभागी भइनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नँया योजनाहरू सुरु गर्न उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। साथी र सहकर्मीहरूबाट सोचेजस्तो सहयोग नपाइएला। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कुनै अनावश्यक कुरालाई लिएर अलि बढी संवेदनशील हुन सक्नुहुन्छ। जिवनसाथीसँग कुनै सानो कुरालाई लिएर मतभेद बढ्न सक्छ सावधान रहनुहोस्। विद्यार्थीहरूको अध्ययन अध्यापनमा प्रगति हुनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) करियर र व्यापारमा प्रगतिका संकेत छन्। मेहनतीहरूको लागि राम्रो फल मिल्नेछ। आर्थिक अवस्था बिस्तारै बलियो बन्दै जानेछ। आशावादी भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) खर्चमा नियन्त्रण राख्नुहोस्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कुनै कुरालाई लिएर मनमा मानसिक तनाव बढ्नेछ। प्रयत्न गर्दा परोपकारी काम गर्ने अवसर जुट्न सक्छ। जग्गा जमिनबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतियोगी प्रतिस्पर्धाहरूमा सफलता मिल्नेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। भाग्यको साथ मिल्नाले काम समयमा सम्पादन गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) पारिवारिक विषयवस्तुमा बढी ध्यान दिनुपर्ला। नयाँ कार्य प्रारम्भ गर्नको लागि सञ्चित रकम खर्च गर्नुपर्ला। गरेको कामको परिणाम ढिलो आउन सक्छ। सावधानीपूर्वक निर्णयहरू लिनुहोला। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सञ्चार क्षेत्रमा फाइदा मिल्ने समय रहेको छ। शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ काम वा परियोजना सुरु गर्न सक्नुहुनेछ। आर्थिक स्थिति राम्रो रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। अरुको लागि मेहनत गर्नुपर्ला। आर्थिक लाभको सम्भावना देखिए पनि फाइदा उठाउन नसकिएला। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सामाजिक हक र हितको संरक्षण गर्न सकिनेछ। मन मिल्दो साथी भेट्नुका साथै प्रेम बन्धन कसिनेछ। विवादास्पद काममा जुट्नु परे पनि नाम, दाम र इनाम हात पार्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

आइतबार, चैत ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.