• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०७ चैत्र २०८२ शनिवारको राशिफल

  •   शनिबार, चैत ०७, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आकस्मिक खर्च बढ्नाले चलिरहेको काममा बाधा आउनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित नहोला। अरुको लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) तारिफ योग्य कामले समाजमा लोकप्रियता बढाउने छ। व्यापार व्यवसायमा राम्रो लाभ कमाइनेछ। शुभचिन्तक वा प्रतिष्ठित व्यक्तिहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वैदेशिक यात्राको प्रक्रिया अघि बढ्नेछ। विशेष व्यक्तिहरूबाट नयाँ उपहार प्राप्त हुने सम्भावना छ। पारिवारिक जनमा आत्मीय भाव बढ्नेछ। कृषि वा पशुधनबाट राम्रो लाभ कमाउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। दिन उत्साहवर्धक र रमाइलो रहनेछ। व्यापारमा उठ्नुपर्ने रकम हातलागि हुनेछ। रचनात्मक काममा समय व्यतीत हुनेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कारोबार वा व्यवसायमा समयमा काम पूरा नहुनाले अपयशको सामना गर्नुपर्ला। समस्या दर्शाउदा मित्रहरूको सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारमा साझेदारसँग कुनै कुरालाई लिएर असमझदारी बढ्ला सावधान रहनुहोस्। विद्यार्थीहरूलाई प्रतियोगी परीक्षाको अनुकूल परिणाम आउनेछ। जीवनसाथीको कुरालाई महत्व दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पहिलाका कमी कमजोरीलाई सुधार गरेर आर्थिक स्थिति सबल बनाउन सकिनेछ। सकारात्मक दृष्टिकोणको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। खर्चमा नियन्त्रण राख्नुहोस। आफन्तहरूको साथले मनमा विश्वास रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सन्तानको प्रगतिले मन प्रसन्न रहनेछ। नयाँ कामलाई लिएर नयाँ योजनाहरू बनाउने समय रहेको छ। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) प्रशासनिक र राजकीय मामलाहरूमा सफलता मिल्नेछ। विरोधीहरू सक्रिय भएतापनि लगनशीलताले परिणाम हजुरको पक्षमा हुनेछ। निर्धारित लक्ष्य समयमा पूरा गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धार्मिक र सामाजिक कार्यमा सहभागिता बढ्नेछ। विद्यार्थीहरूको अध्ययनमा सोचेजस्तो उपलब्धि हात नलाग्ला। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आफ्ना कमी कमजोरीलाई सुधार्ने समय रहेको छ। आफन्तहरूको मध्य रमाइलो जमघट संगै भोजनको आनन्द मिल्ला। लेखन वा साहित्य कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कारोबार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। राजनीतिक क्षेत्रमा प्रभावशाली व्यक्तित्व निर्माण गर्न सकिनेछ। नोकरी वा पेशामा पहिला लिएका निर्णयहरूले लाभ दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

शनिबार, चैत ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.