• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र ०८ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र ०८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक विचारले व्यक्तित्वमा निखार आउनेछ। स्वास्थ्य सबल रहनेछ। मेहनतले सजिलै लक्ष्य सम्म पुग्न सकिनेछ। पशुपालन र व्यापार व्यवसायबाट लाभ हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिश्रम र मेहनतको पूरा फल नमिल्ला। काम समयमा पूरा नहोला। अनावश्यक खर्च बढ्नाले आर्थिक स्थिति कमजोर रहनेछ। विदेशतिरबाट कुनै शुभ सूचना मिल्ला। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आयस्रोतमा वृद्धि हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। रचनात्मक कार्यमा समय व्यतीत हुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) उच्च पदस्थ अधिकारीहरूको सहयोग मिल्नेछ साथै सरकारी वा प्रशासनिक मामलाहरूको लागि समय अनुकूल रहेको छ। नयाँ नोकरीलाई लिएर इन्टरभ्यु को लागि दिन राम्रो रहेको छ। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धार्मिक र सांस्कृतिक समारोहमा सम्मिलित भइएला। कार्यक्षेत्रमा अनुभवी व्यक्तिहरूको सहयोग मिल्नेछ। परिवार वा आफन्तहरूको सहयोगले मनोबल उच्च रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यवसायमा चुनौतीपूर्ण परिस्थितिको सामना गर्नुपर्ला। शत्रुहरू सक्रिय रहनेछन्। सञ्चित रकम खर्च हुनाले आर्थिक पक्ष कमजोर रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) व्यापार व्यवसायमा सफलता मिल्नेछ। जीवनसाथीसँग र व्यापारिक मामलाहरूले गर्दा सुखद यात्राका योग छन्। करियर वा नोकरीलाई लिएर नयाँ प्रस्तावहरू आउनेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) स्वास्थ्यमा सुधार हुनेछ। रोग प्रतिरोधात्मक क्षमतामा वृद्धि हुनेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। वित्तीय वा सहकारी मुद्दा मामलाहरू सुल्झिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सन्तानको उन्नति प्रगतिलाई लिएर मन चिन्तित रहनेछ। विद्यार्थीहरूमा पढाइलाई लिएर एकाग्रताको कमी देखिएला। आफ्नो व्यवहार र बोलीले अरुको मन जित्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पारिवारिक सुख शान्तिमा कमी आउनेछ। चलिरहेको काममा कुनै कुरालाई लिएर बाधा उत्पन्न होला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। नकारात्मक सोचले मन अशान्त रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) महत्वाकांक्षी योजनाहरू पूरा हुनेछन्। पुराना मित्रहरूबाट राम्रो सहयोग पाइनेछ। ध‌ैर्य वा पराक्रमद्वारा आफ्नो अधिकार स्थापित गर्न सफल भइनेछ। भाइबहिनीहरूसँग मनोरञ्जनात्मक समय व्यतीत हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साहसिक कार्य गर्ने समय रहेको छ। व्यापार व्यवसायमा नयाँ लगानी लगाउनु पर्ला। प्रेम र मित्रताको बन्धन कसिनेछ। पदीय जिम्मेवारीको दुरुपयोग नगर्नुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.