• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र १० गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सकारात्मक ऊर्जाको साथमा दिनको शुरूआत हुनेछ। काममा नयाँ अवसर आउन सक्छ। व्यापार व्यवसायमा हतारमा निर्णय नलिनुहोला। सञ्चित रकम खर्च गर्नुपर्नाले आर्थिक पक्ष कमजोर देखिएको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) परिवारसँग राम्रो समय बिताउने अवसर मिल्नेछ। पेशागत समस्याहरूको समाधान हुनेछ। सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ। स्वास्थ्यले साथ दिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। वैदेशिक क्षेत्रको काममा बाधा आउनेछ। पठनपाठनमा रुचि नभए पनि शैक्षिक क्षेत्र राम्रो रहनेछ। आध्यात्मिक ज्ञानलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आकस्मिक धनलाभ र यश, कीर्तिमा वृद्धि हुनेछ। भावनात्मक रुपमा अलि कमजोर महसुस भएतापनि साथीभाइहरुबाट राम्रो सहयोग पाइनेछ। व्यापार वृद्धी हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभावले कामहरू बन्नेछन्। कार्यक्षेत्रमा अधिकारी वर्गहरूबाट सहयोग पाइनेछ। नेतृत्व क्षमता बढ्ने र काममा प्रशंसा पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) उद्योग र व्यवसायमा नयाँ योजनाहरू सफल हुनेछन्। महत्वकांक्षी योजनाहरू पूरा हुनाले मन प्रसन्न र सन्तुष्ट रहनेछ। धार्मिक मठमन्दिरमा भ्रमणका योग छन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धैर्य र सकारात्मक सोचको साथ दिनको शुरूआत गर्नुहोस्। स्वास्थ्य सबल रहनेछ तर खानपानमा ध्यान दिनुहोस्। साथीभाइहरूसँग समय बिताउँदा मन प्रसन्न हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा नयाँ अवसरहरू देखा पर्न सक्छन्। सहकर्मीहरूबाट सहयोग पाइनेछ। परिवारसँग सम्बन्धमा मधुरता छाउनेछ र घरमा खुसीको वातावरण बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्नेछ। आयआर्जनका नयाँ स्रोतहरू फेलापर्नेछन्। आशा देखाउनेहरूले झुक्याउन सक्लान् सावधान रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) चिताएको काम सम्पादन गर्न सकिनेछ। पठनपाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने अवसर मिल्नेछ। आफ्ना कमी कमजोरीलाई सुधार्ने अवसर रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक जमघटको बीच स्वादिष्ट भोजनको आनन्द मिल्ला। प्रियजनहरूसँग भेटघाट हुनेछ। नयाँ र रचनात्मक काम प्रारम्भ गर्ने समय रहेको छ। जग्गा जमिनबाट लाभ मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आवश्यक पर्दा शुभचिन्तकहरूको साथ पाइनेछ। सुखद यात्राको सम्भावना रहेको छ। भविष्यको लागि सम्भावना खोजी गर्ने समय रहेको छ। श्रमको उचित मूल्यांकन पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ८ रहेको छ।

मङ्गलबार, चैत १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.