• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – १२ चैत्र २०८२ बिहिवारको राशिफल

  •   बिहिबार, चैत १२, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १२
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालनी हुनेछ। कार्यक्षेत्रमा नेतृत्वको क्षमताको प्रशंसा हुनेछ। सहकर्मीहरूसँग सहकार्य राम्रो रहनेछ। आर्थिक पक्षमा सामान्य सुधार देखिनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धैर्य र आत्मविश्वासमा वृद्धि हुनेछ। आर्थिक पक्ष सबल हुनेछ। रचनात्मक कार्यतर्फ मन जानेछ। नोकरी वा पेशामा मानसम्मान मिल्ने र पदोन्नतिका योग छन्। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारको साथ र समर्थनले मन शान्त रहनेछ। आर्थिक रुपमा सावधानी अपनाउनु राम्रो हुन्छ। स्वास्थ्यतर्फ पेट सम्बन्धी समस्या देखिन सक्छ त्यसैले खानपानमा ध्यान दिनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बौद्धिक क्षमता बलियो रहनेछ साथै अनुसन्धान र नयाँ योजना बनाउनको लागि उचित समय रहेको छ। काममा सफलता मिल्नेछ तर एकाग्रता कायम राख्नुहोस्। मुहारमा कान्ति र मनमा शान्ति छाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारसँग समय बिताउनु लाभदायी रहनेछ। कार्यक्षेत्रमा केही चुनौतीहरू आउन सक्छन् तर धैर्य राखे समाधान मिल्नेछ। नोकरी वा पेशामा अधिकारीवर्गहरू सहयोगी सिद्ध हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नेतृत्वदायी भूमिका निभाउने अवसर प्राप्त हुन सक्छ। व्यापारमा लाभ हुने संकेत छ। सामाजिक प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्धमा सकारात्मक ऊर्जा रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आजको दिन योजनाबद्ध ढंगले बित्नेछ। काममा सफलता प्राप्त गर्नको लागि मेहनत गर्नुहोस्। प्रेम सम्बन्धमा शंका उत्पन्न हुन सक्छ त्यसैले संवादमा ध्यान दिनुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा र व्यक्तिगत जीवनमा सन्तुलन बनाउनुहोस्। नयाँ सम्बन्धहरू बन्ने सम्भावना छ। आर्थिकरूपमा सामान्य लाभ हुनेछ। दाम्पत्य जीवनमा मधुर सम्बन्ध स्थापित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) गोप्य योजनाहरूमा सफल मिल्नेछ। धैर्य र लगनशीलताले महत्वपूर्ण योजनाहरु पूरा हुनेछन्। सवारी साधन चलाउँदा सावधान रहनुहोला। विद्यार्थीहरूको पठनपाठनमा एकाग्रताको कमी देखिनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) साथीभाइसँग रमाइलो समय बित्नेछ। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक पक्ष राम्रो रहनेछ। प्रेम जीवनमा नयाँ मोड आउन सक्छ। मनमा परोपकारको भावना जागृत हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कार्यक्षेत्रमा जिम्मेवारी बढ्नाले दबाव महसुस हुनेछ। पशुधन र जग्गा जमिनबाट लाभ आर्जन गर्न सकिएला। आफन्त र छर छिमेकीसंग वैचारिक मतभेद हुन सक्छ सचेत रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) नयाँ विचारले सफलता दिलाउनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। आर्थिकरुपमा दिन लाभदायी रहनेछ। कार्यक्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

बिहिबार, चैत १२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.