• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र १३ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा वरिष्ठ व्यक्तिहरूबाट प्रशंसा पाइनेछ। परिवारसँग रमाइलो समय व्यतीत हुनेछ। व्यापार व्यवसायलाई लिएर गरिएको यात्रा लाभदायी रहनेछ। सोचेका र आँटेका कार्यहरू सिद्ध हुने छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) बोलि प्रभावशाली रहनेछ। अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निर्खाने समय रहेको छ। महत्वकांक्षी योजनाहरू सार्वजनिक नगर्नुहोस्। आफन्तहरूको मध्य स्वादिष्ट भोजनको आनन्द मिल्ला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आम्दानी बढ्नुका साथै दिगो लाभ दिने योजनाहरु प्रारम्भ गर्न सकिनेछ। नोकरी वा पेशामा अधिकारीहरूबाट सहयोग पाइनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शत्रु वा प्रतिस्पर्धीहरूले हजुरको कमजोरीको फाइदा उठाउनेछन्। व्यापार व्यवसायमा सोचेजस्तो सफलता हात नलाग्ला। मेहनतले दैनिकी जीवनमा सुधार ल्याउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाजुभाइमा आत्मीयता बढ्नेछ। सुन्दर पहिरनको साथ व्यक्तित्वलाई निखार्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) प्रतिकूल परिस्थितिले गर्दा काम पूरा हुन समय लाग्नेछ। अड्किएको रकम हात लागि हुनेछ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) परिश्रमले राम्रो अवसर जुटाउनेछ। साथीभाइ र इष्टमित्रहरूको राम्रो सहयोग पाइनेछ। विभिन्न भौतिक संसाधनहरू प्राप्त हुनेछन्। शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) भविष्यको लागि जग बसाउने मौका पाइनेछ। आलस्य गर्ने बानीले कार्यसम्पादनमा केही बिलम्ब हुन सक्छ। नयाँ लगानी लगाउनको लागि उपयुक्त समयको प्रतिक्षा गर्नुहोस्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) अध्यात्मिक भाव जागृत हुनाले धर्मकर्ममा मन जानेछ। व्यापार व्यवसायमा जीवनसाथीको सहयोग पाइनेछ। कार्यक्षत्रमा विशेष जिम्मेवारी प्राप्त हुनेछ। रोकिएका कामहरू सम्पादन हुनेछन्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) मेहनत गर्दा लक्ष्य सम्म पुगिनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल प्राप्त नहोला। अरुका लागि श्रम वा बुद्धि खर्च गर्नुपर्ला। स्वास्थ्यका लागि खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घुमफिर तथा मनोरञ्जनमा समय बित्नेछ। प्रियजनसंग भेटघाटले मन प्रसन्न रहनेछ। विद्यार्थीहरूको अध्ययन अध्यापनमा मन लाग्नेछ। शत्रुहरू परास्त हुनेछन् भने स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक विवादहरू सुल्झाउनमा समय व्यतीत हुनेछ। प्रतिस्पर्धीहरुले काममा बाधा पुर्‍याउनेछन्। मनमा चञ्चलता र धैर्यताको कमीले समस्या निम्तिनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, चैत १३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.