• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र १९ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, चैत १९, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र १९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सम्पत्तिलाई लिएर विवाद बढ्नेछ। आकस्मिक यात्राका योग छन्। स्वास्थ्यलाई लिएर खानपिनमा ध्यान दिनुहोला। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) महत्वकांक्षी योजनाहरू प्रारम्भ गर्ने समय रहेको छ। नोकरी वा पेशामा सहकर्मीहरूको साथ मिल्नेछ। विद्यार्थीहरूको रचनात्मक कार्यमा रुचि बढ्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) परिवारमा कुनै कुरालाई लिएर असमझदारी बढ्नेछ साथै मन अशान्त रहनेछ। व्यापार व्यवसायमा पुराना सम्झौताहरू भङ्ग हुने परिस्थिति आउला सावधान रहनुहोस्। कानुन विपरीत कार्य नगर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफन्तहरूबाट शुभ सूचना मिल्नेछ। मित्रहरूको सहयोगले पुरानो रोकिएको कार्यसम्पादन हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यतर्फ मन जानेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलिको प्रभावले विपरीत परिस्थितिलाई पनि आफ्नो अनुकूल बनाउन सकिनेछ। व्यापार व्यवसायलाई लिएर छोटो वा लाभदायी यात्रा होला। अनावश्यक खर्चले तनाव बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा प्रभावशाली व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। आर्थिक लाभको लागि नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। जग्गा जमिन र पैतृक सम्पत्तिलाई लिएर वादविवाद बढ्नेछ। स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) जिम्मेवारीतर्फ ध्यान बढ्नेछ। परिश्रमको मूल्य प्राप्त हुनेछ। नयाँ लक्ष्यतर्फ कदम बढ्नेछ। अध्ययनमा रुचि बढ्ने संकेत छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आत्मबल बलियो रहनेछ। काममा नेतृत्व देखाउने मौका मिल्नेछ। परिवारको साथले थप हौसलामा वृद्धी हुनेछ। दैनिकी काम सहज रुपमा अघि बढ्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) व्यावसायिक विषयलाई लिएर नयाँ सोच र विचार जन्मिनेछ। धैर्यले काम गर्दा लाभ मिल्ने योग छ। विचार ‍क‍ो आदानप्रदानबाट फाइदा मिल्नेछ। आध्यात्मिक ज्ञानमा विकास हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) अनावश्यक काममा अलमलिदा कार्यक्षेत्रमा पछि परिनेछ। बोलिमा संयमता वा स्पष्ट संवाद कायम राख्नुहोस्। विद्यार्थीहरूको पठनपाठनभन्दा मनोरञ्जनमा धेरै समय व्यतीत हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) समस्या दर्शाउँदा सहयोगिहरूले साथ दिनेछन्। साझेदारी व्यापारमा नयाँ अनुबन्धहरूले लाभ दिनेछ। प्रशासनिक वा राज्यपक्षबाट सहयोग मिल्नेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक २ रहेको छ।

बिहिबार, चैत १९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.