• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २० चैत्र २०८२ शुक्रवारको राशिफल

  •   शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २०
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ काम र मिहिनेतले प्रगति हुनेछ। सामाजिक सम्बन्ध मजबुत बन्नेछ। व्यापार व्यवसायमा लाभ हुने योग रहेको छ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मन शान्त र स्थिर रहनेछ। साथीभाइसँग सहकार्य बढ्नेछ। परिश्रमको उचित मूल्यांकन प्राप्त नहुदा मन खिन्न रहन सक्छ। प्रतिस्पर्धामा अग्र स्थान प्राप्त हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रचनात्मक काममा रुचि बढ्नेछ। परिवारको साथले हौसला बढाउने छ। शुभचिन्तकहरूको सल्लाहले महत्त्वपूर्ण निर्णयमा आधार मिल्नेछ। धैर्यताले काम सहज बन्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) काममा नयाँ अनुभव थपिनेछ। संयमताले सफलता नजिक ल्याउनेछ। मित्रतामा विश्वास बढ्नेछ। समझदारीले कार्य गर्दा लाभ देखिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मबल बलियो रहनेछ। कार्यकुशलता साथै नेतृत्व गर्ने सुनौलो अवसर मिल्नेछ। नयाँ जिम्मेवारीले मनमा हर्ष ल्याउने समय रहेको छ। चाहना अनुकुल कार्य पूरा हुने शुभ समय रहेको छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) घरपरिवारमा रमाइलो वातावरण बन्नेछ। परिवारका सबै सदस्यहरुबाट सहयोग मिल्नेछ। व्यापार व्यवसायमा नयाँ विचार साथसाथै कार्य गर्ने हौसलाले मन रमाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुरानो जटिल विषय समाधानतर्फ जाने संकेत छ। कामकाजमा प्रगतिको संकेत रहेको छ। वाणीमा विशेष प्रभाव बढ्नेछ। विद्यार्थीहरूको पठनपाठनमा रुचि बढ्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक पक्षतर्फ ध्यान दिनुपर्ने समय रहेको छ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। स्वास्थ्यमा समस्या देखापर्न सक्छ तसर्थ खानपिनमा ध्यान दिनुहोस्। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा अनुभवले सहि निर्णय लिन मद्दत गर्नेछ। सहकर्मीहरूबाट साथ र सहयोग प्राप्त हुनेछ। सकारात्मक पारिवारिक वातावरण कार्यसम्पादनमा सहयोगी रहनेछ। लगनशीलताले लक्ष्यतर्फ अघि बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) सामाजिक रुपमा नयाँ दायित्व निर्वाह गर्नुपर्ला। कार्यक्षेत्रमा बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। कार्यक्षेत्रमा भावनामा आएर निर्णयहरू लिनबाट जोगिनुहोला। पिताको सहयोग मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नोकरी वा पेशामा हजुरको प्रभाव बढ्नेछ। व्यापार व्यवसायलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। साहित्य र कलाको क्षेत्रमा सफलता मिल्नेछ। विद्यार्थीहरूको पठनपाठन र शैक्षिक पक्षमा प्रगति हुनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पारिवारिक सदस्यको बीच असमझदारी बढ्नेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ सावधान रहेर बोल्दा राम्रो हुनेछ। आश्वासन बढाउनेहरूले झुक्याउन सक्नेछन् सचेत रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

शुक्रबार, चैत २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.