• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

सागर लम्साल प्रकरण: आरोप लगाउने संगम बिष्ट गजित बिष्टकी छोरी

  •   शनिबार, चैत २१, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २१
सागर लम्साल माथि गम्भीर आरोप लगाएकी युवतीले आफ्नो परिचय सार्वजनिक गरेकी छन्।सामाजिक सञ्जालमार्फत स्टाटस लेख्दै उनले आफू संगम बिष्ट भएको बताएकी हुन्। सञ्चारमाध्यममा ‘युवती’ भनेर उल्लेख गरिएकोप्रति असन्तुष्टि जनाउँदै उनले आफ्नो नाम र पारिवारिक पृष्ठभूमि खुलाएकी छन्।

उनका अनुसार उनी कलाकार परिवारबाट सम्बन्धित छन् र सानैदेखि फिल्म तथा नृत्य क्षेत्रमा सक्रिय रहँदै आएकी छन्। अध्ययनको सिलसिलामा अमेरिका पुगेकी उनले हालै सार्वजनिक गरेको स्टाटस भाइरल भएपछि दोस्रो पटक विस्तृत प्रतिक्रिया दिँदै आफ्नो पहिचान सार्वजनिक गरेकी हुन्।

उनी कलाकार गजित बिष्टकी छोरी र नृत्यनिर्देशक गम्भीर विष्टकी भतिजी हुन् ।संगम स्वयम्ले थुप्रै चलचित्रमा अभिनय गरेकी छन् । एकपटक राष्ट्रिय पुरस्कारसमेत जितेकी थिइन् । सानैदेखि कलाकारितामा लागेको र उच्च अध्ययनको सिलसिलामा अमेरिका आएको बताएकी छन् ।

दोस्रो स्टाटसमा उनले निकै आक्रामक अभिव्यक्ति दिएकी छन्। उनले आरोपित व्यक्तिलाई कडा चेतावनी दिँदै न्यायका लागि अन्तिमसम्म लड्ने बताएकी छन्। साथै, आफूले उठाएको आवाज व्यक्तिगत मात्र नभई अन्य पीडित महिलाहरूको प्रतिनिधित्व गर्ने दाबी गरेकी छन्।

संगमले सामाजिक संजालमा यस्तो स्टाटसः लेखेकी हुन् :

मलाई नखरमाउली, छोरा मान्छेको जिन्दगी बर्बाद गर्ने, सुत्ने बेला आँखा नदेख्ने, मन मिल्ने चमत्कार नमिले बलात्कार भन्ने हजुरहरूलाई।

धेरै एक युवती–युवती भनेर पढ्न मन लागेन, सो मेरो परिचय दिँदै छु है। नमस्कार, म संगम बिष्ट, २ वर्षको उमेरदेखि डान्समा लागेको र ५ वर्षको उमेरदेखि फिल्म इन्डस्ट्रीमा लागेको एउटा कलाकार। जसले आफ्नो पूरा बालापन सेटको खाना खदै, एउटा हातमा स्क्रिप्ट र अर्को हातमा स्कूलको पुस्तक बोकेर, “लाइट, क्यामरा, एक्सन” सुनेर हुर्केको मान्छे। वर्षौं आफ्नो मेहनतले, सेटमा कयौ अनिदा रातहरू, परिवारको अमुल्य साथ र स्कूलको टुरिस्ट भएर १३ वर्षको उमेरमा (सर्वोत्कृष्ट अभिनेत्री) विदामा राष्ट्रपति रामबरण यादवको हातबाट (नेसनल अवार्ड) र साथै विभिन्न विदामा अवार्ड पाउने कलाकार। जसको काका नेपालका एक टप कोरियोग्राफर, बाबा एउटा कलाकार र भाई वर्ल्ड्स योगेस्ट फिल्म डाइरेक्टर ।

दुखको कुरा हो, आज मैले बजारमा सामान बेचे जस्तो आफ्नो मूल्य भन्न परिरहेको छ ताकि मेरो आवाजको केही भार होस् ।

लाग्थ्यो जस्तो–तस्तो गरेर यो राक्षससँग लड्छु भनेर, आज एउटै दिनमा हाम्रो समाजमा कति धेरै राक्षस छन् भनेर थाहा पाएँ। मेरो काकाले फालेको म्युजिक भिडियो कुकुर जस्तो टिप्दै अघि बढेको त्यो भुस्याहा कुकुरलाई मैले फिल्म इन्डस्ट्रीमा आउन फसाएँ भनेर पढ्दा हाँस उठ्यो । जसले आफ्नो टाउकोको कपाल सबै गइसकेर विग लगाउनु पर्छ, त्योसँग म प्रेम सम्बन्धमा हुने तेस्तो खत्तम दिन पनि आएको थिएन र कहिले आउन पनि नपरोस।

देख्न पाएँ हाम्रो समाजको सोच कति घटिया छ भनेर, सायद जीवन त्यागेको भए मेरो शब्दको आज अर्थ हुन्थ्यो जस्तो लाग्यो।

त्यसपछि आयो माया, आफ्नो मान्छे, अपरिचित सबै जनाबाट धेरै माया, आशा,साथ र विश्वास । र थाहा पाएँ, मेरो कथा त मभन्दा ठूलो भइसकेको छ। मेरो कथामा, कति म जस्तै दीदी–बैनीको कथा मिसिन पुग्यो जसले अहिलेसम्म आवाज उठाउन पाउनु भएको छैन, किनकि हाम्रो समाजमा राक्षसको मूल्य धेरै छ। थाहा पाएँ, मेरो आवाज अब मेरो मात्र नभएर सबै दीदी–बैनीहरूको दबिएको आवाज बनेको छ। र आफ्नो परिवार, र सबै जनाको साथले महसुस गरेँ, मैले अब यो लडाईं मेरो लागि मात्र होइन सबैको लागि जित्नु पर्छ भनेर। कत्थक डान्स गर्ने म, अब गर्छु “ताण्डव।”

र पैसा को लागि गरेँ, जीवन बर्बाद गर्न गरेँ, ब्रेकअप भएर गरेँ, इन्डस्ट्रीमा पस्नको लागि गरेँ भन्ने सबै हाम्रो महान नेपाली जनता हरुलाई भन्न चाहन्छु, होइन हजुर, त्यसको सास छातीबाट च्यातर भूईंमा झार्नको लागि गरेको हो। ती सबै दीदी–बैनीहरूलाई एउटा आशा बन्नको लागि गरेको हो। धेरै केही भन्नु छैन । यति भन्छु‘कित त जेल जान्छ‘ कि त उसको ज्यान जान्छ।
हाम्ले एउटी नारीको सहनशीलता, बुद्धि, न्यूनोपन र निःस्वार्थ माया देखेको छौँ। अब एउटी नारीको क्रोध हेर्नु ।

म एउटा हातमा आफ्नो स्वाभिमान, इज्जत, संघर्ष, आत्मविश्वास र कथा बोकेर लडिरहेको छु भने अर्को हातमा त्रिशूल लिएर। न्याय पाए ठीक छ, नत्र यो पाली दुर्गा पूजा छिट्टै मनाइन्छ जस्तो छ।
माः दुर्गा ले सबैको रक्षा गरुन्।
जय नारी।

यस विषयमा हालसम्म सागर लम्साल को औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

शनिबार, चैत २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.