• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – २४ चैत्र २०८२ मंगलवारको राशिफल

  •   मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २४
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) ऊर्जा र क्रियाशीलतामा कमी आउनेछ। मनमा नयाँ योजना र लक्ष्यहरू आउनेछन्।संचित रकम खर्च गर्नुपर्ला। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नोकरी वा पेशागत क्षेत्रमा केही नयाँ अवसरहरू देखा पर्न सक्छन्। काममा तपाईँको नेतृत्व क्षमता देखिनेछ जसले अरु मानिसलाई प्रभावित पार्न सकिन्छ। आर्थिक दृष्टिले लाभदायी समय रहेको छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) पुरानो लगानीबाट फाइदा उठाउन सकिनेछ। अनावश्यक खर्च बढ्नुका कारण बजेट व्यवस्थापनमा ध्यान दिनु आवश्यक रहेको छ। स्वास्थ्यलाई विचार गर्दा शरीरमा थकान र टाउको दुख्ने समस्या देखिन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रतियोगी परीक्षा या अध्ययन सम्बन्धी काममा सफलता मिल्ने संकेत छ। जीवनसाथी र प्रियजनहरूसँग समय बिताउँदा सम्बन्ध झन् सबल हुनेछ। नोकरी वा पेशामा हजुरको सुझावको प्रशंसा हुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) परिवारका सदस्यहरूसँग सल्लाह गरेर निर्णय लिनु राम्रो रहनेछ। सामाजिक काममा सहभागी हुने अवसर आउन सक्छ। नयाँ सीप सिक्ने वा तामिल लिने अवसर मिल्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) धैर्य र समझदारीले समस्याको समाधान गर्न सकिनेछ। विद्यार्थीहरूको अध्ययनमा ध्यान केन्द्रित हुनेछ। व्यापार व्यवसायमा पुरानो ग्राहकहरूसँग सम्बन्ध बलियो बन्नेछ। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ व्यक्तिहरूसँग भेटघाटको सम्भावना रहेको छ जसले भविष्यमा लाभ दिलाउनेछ। नयाँ योजना बनाउँन र परियोजना सुरु गर्न अनुकूल समय रहेको छ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सञ्चार वा प्राविधिक क्षेत्रबाट सकारात्मक संकेत रहनेछ। मान प्रतिष्ठामा वृद्धि हुनेछ। पुराना रोकिएका कार्यहरू पुनः प्रारम्भ गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) स्वास्थ्यमा कमजोरीको अनुभूति हुनेछ। जोखिमपूर्ण निर्णय लिनदेखि बच्नुहोस्। आर्थिक क्षेत्र कमजोर रहनेछ। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) करियरको क्षेत्रमा प्रगति हुनेछ। आर्थिक पक्षमा स्थिरता आउनेछ। कार्यक्षेत्रमा व्यस्तता बढ्नेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। शेयर बजारबाट मनग्य लाभ आर्जन गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आय आर्जन गर्ने स्रोतहरू खुल्नेछन्। कार्यक्षेत्रमा मनोबल उच्च रहनेछ। माननीय जनहरूबाट सहयोग पाइएला। अध्ययन र सृजनात्मक क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) चिताएको कार्य सम्पादन गर्न सकिनेछ। नयाँ अनुबन्ध व्यापार विस्तारको लागि सहायक हुनेछ। कानुनी मुद्दा मामलाहरूमा पक्ष मजबुत रहनेछ। अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

मङ्गलबार, चैत २४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.