• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र २७ गते शुक्रवारको तपाइको राशिफल

  •   शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) तपाईँको बोल्ने शैली र सोच्ने क्षमतामा सुधार आउनेछन्। नयाँ कुराहरू सिक्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा साना निर्णयहरू लाभदायी बन्न सक्छन्। अनावश्यक वाद विवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा सोचविचार गरेर निर्णय लिनुहोस्। खर्च बढ्ने सम्भावना भएकाले बजेटमा ध्यान दिनुपर्ने हुन्छ। व्यापार व्यवसायमा नयाँ योजना बनाउन उपयुक्त समय रहेको छ। स्वास्थ्यतर्फ थकानको अनुभव हुन सक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दिन सहज वा उत्साहजनक रहनेछ। नयाँ विचार र योजनाहरू सफल हुनेछन्। सामाजिक कार्यमा सक्रियता बढ्नेछ। लेखन, शिक्षण र सञ्चार क्षेत्रसँग सम्बन्धित व्यक्तिलाई लाभ मिल्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) योजना बनाउन र भित्री कामहरू पूरा गर्न अनुकूल समय रहेको छ। परिवारसँग समय बिताउँदा मानसिक शान्ति मिल्नेछ। काममा ढिला सुस्ती नगर्नु नै राम्रो हुन्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मित्रहरूसँगको सम्बन्ध राम्रो बन्नेछ। व्यापार व्यवसायमा नयाँ अवसरको ढोका खुल्नेछ। सामाजिक प्रतिष्ठा बन्ने संकेत देखिन्छ। हतारमा निर्णय गर्दा समस्या आउन सक्छ त्यसैले सोच विचार गरेर अघि बढ्नुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नेतृत्व क्षमता र योजना सफल बन्न सक्छ। नयाँ जिम्मेदारी आउन सक्छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा पाइनेछ। स्वास्थ्यतर्फ खानपिनमा ध्यान दिनुहोस्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) विद्यार्थीहरूलाई अध्ययन र अनुसन्धानमा सफलता मिल्नेछ। आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। भाग्यको साथले नयाँ कार्य प्रारम्भ गर्न सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक लेनदेन गर्दा सचेत रहनुहोस्। धैर्य राखेर अगाडि बढ्नुहोस् समस्याको समाधान हुनेछ। बोलिको प्रभावले जटिल समस्या पनि पन्छ्याउन सकिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ४ रहेको छ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) साझेदारी काममा सफलता मिल्नेछ। सम्बन्धमा सुधार हुने संकेत देखिन्छ। दाम्पत्य जीवनमा समझदारी बढ्नेछ। व्यापारमा नयाँ सम्झौता हुन सक्छ। सकारात्मक सोचले राम्रो परिणाम दिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा कामको चाप बढ्न सक्छ। स्वास्थ्यमा ध्यान दिनुहोस्। सहकर्मीहरूबाट सहयोग मिल्नेछ। नियमित प्रयासले सफलता मिल्ने संकेत देखिन्छ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) रचनात्मक कार्यमा सफलता मिल्नेछ। नयाँ सोचले सिर्जनात्मकता बढ्नेछ। प्रेम सम्बन्धमा मधुरता आउनेछ। विद्यार्थीहरूको अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घर परिवारसँग सम्बन्धित काममा ध्यान जानेछ। परिवारमा समझदारी बढ्नेछ। मानसिक शान्ति प्राप्त हुनेछ। नोकरी वा पेशामा अधिकारी वर्गहरुबाट प्रशंसा पाइनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, चैत २७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.