• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज चैत्र २९ गते आइतवारको तपाइको राशिफल

  •   आइतबार, चैत २९, २०८२ मा प्रकाशित

काठमाडौं, चैत्र २९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा नयाँ योजना सुरु गर्न सकिनेछ। प्रतिस्पर्धात्मक काममा सफलता पाउने सम्भावना देखिन्छ। व्यवहारमा संयमता राख्नुहोस्। यात्राको योग बन्न सक्छ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा खर्च बढ्ने संकेत छ। अनावश्यक खर्चमा नियन्त्रण गर्नु उपयुक्त हुनेछ। नयाँ काम सुरु गर्दा योजना स्पष्ट बनाएर अगाडि बढ्नुहोस्। मेहनत लागे पनि परिणाम हजुरको पक्षमा हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा तीव्रता आउनेछ। अधुरा काम पूरा गर्न अनुकूल समय रहेको छ। साथीभाइ वा सहकर्मीहरूबाट सहयोग मिल्न सक्छ। स्वास्थ्यमा थकानको अनुभूति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आत्मविश्वासमा वृद्धि हुनेछ। काममा हतार गर्दा गल्ती हुन सक्छ सावधान रहनुहोला। पेशागत क्षेत्रमा नयाँ चुनौती आउला। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ५ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सम्मान बढ्नेछ। नयाँ योजना बनाएर त्यसलाई कार्यान्वयन गर्ने अवसर मिल्नेछ। स्वास्थ्यलाई लिएर खानपिनमा विशेष ध्यान दिनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ४ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा लगनशीलता देखिनेछ। चुनौतीपूर्ण कार्य सफलतापूर्वक सम्पन्न गर्न सकिनेछ। विद्यार्थीहरूको पठनपाठनमा मन लाग्नेछ। आफ्नो लक्ष्यप्रति स्पष्ट दृष्टिकोण राख्दा राम्रो उपलब्धि मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा प्रतिस्पर्धा बढ्नेछ। जोखिमपूर्ण काम गर्दा सावधानी अपनाउनुहोस्। आफ्नो काम प्रति समर्पण भाव राख्नुहोस्। पारिवारिक सद्भावमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफ्नो क्षमतामा विश्वास राखेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। उत्साह र ऊर्जाले भरिएको दिन रहनेछ। आर्थिक पक्षमा सुधारका संकेत देखिनेछन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मानसिक रूपमा सकारात्मकता बढ्नेछ। घर परिवार र आफन्तहरूको मध्य रमाइलो भोजनको आनन्द मिल्ला। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि अनुभवी व्यक्तिहरूसँग सल्लाह लिनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा प्रगति हुनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। भविष्यको लागि दिगो लाभ हुने कामको जग बसाउने अवसर मिल्नेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) बाध्यात्मक परिस्थितिले समस्या निम्तिएला सावधान रहनुहोस्। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउलान्। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ७ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पहिलाको सफलताले थप हौसला जगाउनेछ। शत्रु र रोगबाट छुटकारा पाइनेछ। मुद्दा मामलामा आफ्नो पक्ष बलियो रहनेछ। अध्ययनमा गुरुजनहरूको मार्गदर्शन उपयोगी सिद्ध हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

आइतबार, चैत २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.