• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख ०३ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख ०३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वासमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा नयाँ योजना बनाउने अवसर प्राप्त हुनेछ। आफूले प्रारम्भ गरेको कार्यमा ध्यान केन्द्रित गर्दा राम्रो नतिजा प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आर्थिक पक्षमा लाभका संकेत देखिनेछन्। व्यापार व्यवसायमा नयाँ रूपले शुरूआत गर्न सकिनेछ जस्ले भविष्यमा राम्रो उपलब्धि दिलाउनेछ। अनुसन्धान तथा सीप विकासका काममा रुचि बढ्नेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्राको कार्यक्रम देखिए पनि योजनाबद्ध तरिकाले अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। मानसिक रूपमा केही समय चिन्तन मनन गर्न मन लाग्ला जस्ले व्यापार व्यवसायमा नयाँ काममा नयाँ दृष्टिकोण दिनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा अनुशासन, धैर्य र संयमता अपनाउनुहोस् लाभदायक रहनेछ। काममा ढिला वा अवरोध देखिए पनि निरन्तर प्रयासले समाधान निकाल्न सकिनेछ। व्यापार व्यवसायमा नयाँ अवसरको खोजी गर्न सकिनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। सहकर्मी वा मित्रहरूसँग सहकार्य गर्दा राम्रो उपलब्धि मिल्ने संकेत छ। पुरानो योजना पुनः प्रारम्भ गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नयाँ काम सुरु गर्ने र नयाँ सोच प्रस्तुत गर्नको लागि समय अनुकूल रहेको छ। आर्थिक पक्षमा सन्तुलन कायम राख्नुहोस्। व्यापारमा फाइदा हुने संकेत देखिन्छ। कार्यक्षेत्रमा आफ्नो क्षमताको प्रदर्शन गर्ने अवसर मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा आफूले लिएको निर्णयले सफलता दिलाउनेछ। नयाँ जिम्मेवारी प्राप्त हुन सक्छ जस्ले आत्मविश्वास बढाउने छ। आर्थिक विषयमा सावधानी अपनाउनुहोस्। अध्ययन अध्यापनमा मन लाग्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अध्ययन वा लेखन जस्ता काममा सफलता मिल्नेछ। सामाजिक गतिविधिमा संलग्न हुन सकिनेछ। यात्राको योग बन्न सक्छ। वित्तीय वा सहकारी संस्थाबाट लाभ मिल्ला। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) ऊर्जा र उत्साहमा वृद्धि हुनेछ। कार्यक्षेत्रमा राम्रो प्रदर्शन गर्ने अवसर प्राप्त हुनेछ आर्थिक क्षेत्रमा नयाँ सम्भावना देखा पर्न सक्छ। योजना बनाएर काम गर्दा सफलता मिल्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक १ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार विस्तारलाई लिएर नयाँ योजनाहरू बन्नेछन्। अध्ययन र तालिम सम्बन्धी काममा प्रगति हुने संकेत छ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। महत्वकांक्षी योजनाहरू पूरा हुनेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ६ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यापारमा लाभ रहनेछ। काममा आएको चुनौतीहरूलाई धैर्यतापूर्वक समाधान गर्न सकिनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। रोकिएका काम पुनः प्रारम्भ हुनेछन्। सकारात्मक सोचको साथ अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) यात्राबाट नयाँ अनुभव प्राप्त हुनेछ। नयाँ सीप सिक्ने वा पुरानो कार्यलाई सुधार्ने समय रहेको छ। घरपरिवारको साथ मिल्नाले मनोबल उच्च रहनेछ। बुद्धीको उपयोगले कार्य सिध्द गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

बिहिबार, बैशाख ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.