• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

प्रधानमन्त्री भारत भ्रमणमा जानुहुने

  •   शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित

काठमाडौँ, वैशाख १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले छिमेकी मुलुक भारतको भ्रमण गर्नुहुने भएको छ । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि विदेशको पहिलो भ्रमण भारतबाट सुरु गर्नुहुने भएको  परराष्ट्र मन्त्रालयले प्रस्ट पारेको छ । शुक्रबार नियमित पत्रकार सम्मेलनमा सञ्चारकर्मीसँगको अन्तरक्रियाका क्रममा मन्त्रालयका प्रवक्ता लोकबहादुर थापा क्षेत्रीले प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी सुरु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार परराष्ट्रमन्त्री शिशिर खनालमार्फत भारत सरकारका तर्फबाट प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो आएको हो । उहाँले भन्नुभयो, “भ्रमण हुने पक्का हो, अहिले सुरुवाती चरणको तयारी मात्र सुरु भएको हो, कहिले र कसरी हुने भन्ने विषयको पूर्ण टुङ्गो लागेपछि मन्त्रालयले सार्वजनिक गर्ने छ ।” नेपाल वा छिमेकी मुलुकमा सरकार परिवर्तन भएपछि पहिलो भ्रमण छिमेकीलाई प्राथमिकता दिने परम्परागत कूटनीतिक चलन रही आएको छ । भारतको विदेश नीतिले पनि छिमेकीलाई पहिलो प्राथमिकता भने प्रस्ट उल्लेख गरेको छ । जस अनुसार भारतका प्रधानमन्त्री मोदी दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त हुनुभएपछि पहिलो पटक नेपालको लुिम्बनीको भ्रमण गर्नुभएको थियो । नेपालमा नवनियुक्त प्रधानमन्त्रीले पनि छिमेकी मुलुक भारत वा चीनको पहिलो भ्रमण गर्दै आउनुभएको विगतको परम्परा  छ ।

तिस हजारभन्दा बढी नेपाली घर फर्के 

पत्रकार सम्मेलनमा उहाँले पश्चिम एसियामा द्वन्द्वको असर तत्कालका लागि रोकिएको भए पनि अवस्था संवेदनशील नै रहेकाले वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरूको सुरक्षामा मन्त्रालयले उच्च चासोका साथ काम गरिरहेको जानकारी दिनुभयो । पश्चिम एसियामा दिगो शान्तिका लागि नेपालले आफ्नोतर्फबाट गर्नुपर्ने कूटनीतिक पहल जारी राखेको प्रवक्ता क्षेत्रीले जानकारी दिनुभयो ।

इरानी सेनाले पक्राउ गरेका उदयपुरका अमृत झाको रिहाइको पूर्ण प्रव्रिmया सकिन बाँकी रहेकाले अदालती प्रक्रिया जारी रहेको जानकारी उहाँले दिनुभयो । युद्ध सुरु हुनुअघि नै झासहित सात जना पक्राउ परेका थिए । चार जना रिहाइको पूर्ण प्रव्रिmया सकिएसँगै मुक्त हुनुभएको छ भने झासहित तीन जनाको प्रक्रिया भने केही लम्बिएको हो । उडानका लागि आकाश खुलेसँगै श्रम गन्तव्यमा जानका लागि सबै प्रकारका श्रमस्वीकृति खुला गरिएको पश्चिम एसिया, मध्य एसिया तथा अफ्रिकी महाशाखाका प्रमुख रामकाजी खड्काले जानकारी दिनुभयो ।

शनिबार, बैशाख १२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.