• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख १७ गते बिहिवारको तपाइको राशिफल

  •   बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख १७
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। कार्यक्षेत्रमा सहकर्मीहरूको साथ मिल्नाले अप्ठ्यारो काम पनि सजिलै सम्पादन हुनेछ। जीवनसाथीसँग तालमेल बनाएर राख्नुहोस्। मठ मन्दिर आदिको यात्रा गर्दा सकेसम्म परिवारसँग जानुहोस्। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) विदेशमा शिक्षाको लागि गरिएको प्रयासमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। स्वादिष्ट खानपानको आनन्द मिल्नेछ। सवारी साधन अरुलाई दिनबाट बच्नुहोस्। मेहनतले ज्ञान र कलामा निखार आउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम बन्नुका साथै नयाँ जिम्मेवारी पनि मिल्न सक्ला। प्रतिद्वन्दीको सल्लाहलाई विचार पुर्याएर विश्वास गर्नुहोला। राजनीतिमा जोडिएकाहरूलाई विशेष मौका मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) अगाडि रोकिएका महत्त्वपूर्ण कामहरू पूरा गर्न सकिएला। साझेदारी व्यापारबाट राम्रो लाभ मिल्नेछ। धर्म कर्म भन्दा भौतिक सुविधामा मन लाग्नेछ। विद्यार्थीहरूले पठनपाठनमा नयाँ कुरा सिख्न पाउनुहुनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ९ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दाम्पत्य जीवनमा चलिरहेको मनमुटाव समाप्त हुनेछ। आर्थिक स्थितिमा सुधार हुनेछ। कार्यक्षेत्रमा गरिएको कार्यको जस पाइनेछ। लेखन वा अध्ययनमा प्रगति हुनेछ। आजको शुभ रंग सेतो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज महत्वकाङ्क्षाको पूर्ति हुनाले मन आनन्दित रहनेछ। विद्यार्थीहरूलाई पढाइमा धेरै मेहनत गर्नुपर्ने हुन्छ। मित्रहरूको साथ नमिल्ला मनको भड्काव देखि बच्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धार्मिक कार्यक्रममा सहभागी हुन अवसर मिल्नेछ। हजुरको मान सम्मानमा वृद्धि हुनेछ। नयाँ पहिरनको अवसर मिल्नेछ। वैदिक स्तरको प्रतिस्पर्धामा अग्रस्थान पाउनुहुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आर्थिक र भौतिक क्षेत्रमा उत्साहजनक उपलब्धि मिल्नेछ। घरबाट टाढा बसोबास गर्ने मित्र वा आफन्तहरूसँग भेटघाट हुनेछ। कार्यक्षेत्रको विस्तारलाई लिएर गरिएको यात्राबाट लाभ मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) व्यापार व्यवसायमा धैर्यताको आवश्यकता रहेको छ। पहिला गरेका समझौतामा असमझदारी बढ्नेछ। गुरुको मार्गदर्शन उपयोगी रहनेछ। माताको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) अरुको कुरामा चासो लिने बानीले समस्या निम्त्याउनेछ। अप्ठ्यारा चुनौतीलाई पनि मेहनत र बुद्धिने सजिलो बनाउन सक्नुहुनेछ। रोकिएका काम पुनः सञ्चालन हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) कमी कमजोरी माथि टिप्पणी हुन सक्ला सावधान रहनुहोस्। विचलित मनले कुनै निर्णय नलिनुहोला। अध्ययन र व्यापारमा सोचेजस्तो प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) लगनशीलताले उपलब्धि प्राप्त हुनेछ। प्रतिष्ठित कार्य गर्ने अवसर मिल्नेछ। नोकरी वा पेशामा अधिकारीहरुको साथ पाइनेछ। नयाँ कार्य प्रारम्भ गर्नुभन्दा अघि पुराना कार्य सम्पादन गर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।

बिहिबार, बैशाख १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.