• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख २८ गते सोमवारको तपाइको राशिफल

  •   सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) खर्च र जिम्मेवारी दुवै बढेजस्तो महसुस हुन सक्छ। मनमा पुराना कुरा खेल्न सक्छन्, तर धैर्य राख्दा स्थिति सहज बन्नेछ। बोल्दा वा निर्णय गर्दा हतार नगर्नु राम्रो। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आत्मविश्वास र आकर्षण दुवै बढ्ने दिन हो। रोकिएका योजना फेरि अघि बढाउन मन लाग्न सक्छ। सामाजिक प्रतिष्ठा र व्यक्तिगत प्रभाव बलियो रहने संकेत छन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मन अलि गहिरिएर जाने र एकान्त खोज्ने दिन हुन सक्छ। पुराना सम्झना वा अधुरा काम फेरि सम्झिनामा आउनेछन्। शान्त भएर योजना मिलाउँदा आगामी कामहरू सहज बन्नेछन्। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) साथीभाइ वा सामाजिक घेराबाट राम्रो सहयोग मिल्न सक्छ। सामूहिक काममा सहभागिता बढ्नेछ। राजनीति वा संगठनात्मक क्षेत्रमा सक्रियता देखिने शुभ योग रहेको छ। आजको शुभ रंग फिक्का सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काम र जिम्मेवारीप्रति गम्भीर बन्नुपर्ने दिन हो। वरिष्ठ व्यक्तिको ध्यान वा विश्वास प्राप्त हुन सक्छ। नेतृत्व क्षमता देखाउने अवसर आउन सक्छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शिक्षा, अध्ययन वा नयाँ ज्ञानतर्फ आकर्षण बढ्नेछ। टाढाको योजना वा यात्रासम्बन्धी योजना बन्न सक्छ। सकारात्मक सोचले दिनलाई सहज बनाउनेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज भावनात्मक कुरा अलि गहिरो बन्न सक्छ। आर्थिक वा पारिवारिक विषयमा सोचेर निर्णय लिनु राम्रो। संयमित व्यवहारले सम्भावित तनाव कम गर्नेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सम्बन्ध र साझेदारीका विषय सक्रिय रहनेछन्। स्पष्ट संवादले गलत बुझाइ हटाउन मद्दत गर्नेछ। पारिवारिक सहकार्यबाट राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) दैनिक काम र जिम्मेवारीमा व्यस्तता बढ्न सक्छ। स्वास्थ्य र आरामप्रति लापरबाही नगर्नु राम्रो। सानो प्रयासले पनि उपयोगी परिणाम दिने संकेत छन्। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सिर्जनशीलता र आत्मविश्वास बलियो रहनेछ। मन लागेको काममा समय दिन पाउँदा सन्तुष्टि मिल्नेछ। प्रेम वा मित्रतामा मिठास थपिने योग छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरपरिवार र व्यक्तिगत विषयमा ध्यान जाने दिन हो। मन अलि संवेदनशील रहन सक्छ। ठूला निर्णयभन्दा शान्त वातावरणमा समय बिताउनु राम्रो। आज यहाँहरूको लागि शुभ रंग नीलो र शुभ अंक ४ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बोली र विचारको प्रभाव राम्रो देखिनेछ। दाजुभाइ वा साथीभाइसँगको सहकार्य लाभदायक बन्न सक्छ। नयाँ सूचना वा समाचारले उत्साह थप्न सक्छ। आज यहाँहरूको लागि शुभ रंग बैजनी र शुभ अंक ७ रहेको छ।

सोमबार, बैशाख २८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.