• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज बैशाख २९ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित

काठमाडौं, बैशाख २९
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ कामको सुरूवात हुनेछ। साथीभाइसँग रमाइलो भेटघाट हुनेछ। बोल्ने शैलीले अरूको मन जित्न सकिनेछ। छोटो यात्रा हुन सक्छ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धनको विषयमा फाइदा हुने संकेत छ। परिवारसँगको समय रमाइलो रहनेछ। मन शान्त र हलुका रहनेछ। आफूले गरेको मेहनतको फल पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) चन्द्रमाको प्रभावले आत्मविश्वास बढ्नेछ। नयाँ योजना बनाउन मन लाग्नेछ। अरूको ध्यान तपाईंमाथि जान सक्छ। काममा उत्साह थपिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज अलि धेरै सोच्ने बानी बढ्न सक्छ। आराम र शान्त वातावरण आवश्यक हुनेछ। गोप्य कुरा धेरै साझा नगर्नु राम्रो हुन्छ। ध्यान वा पूजा गर्दा मन हलुका हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीभाइको सहयोगले काम सजिलो हुनेछ। नयाँ अवसर देखिन सक्छ। मनमा उत्साह र उमंग बढ्नेछ। सामाजिक काम गर्दा राम्रो परिणाम मिल्नेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) काममा जिम्मेवारी बढ्न सक्छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा पाइने सम्भावना छ। आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। धैर्य राख्दा सफलता मिल्नेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक ८ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। यात्राको सम्भावना देखिन्छ। सकारात्मक सोचले दिन राम्रो बनाउनेछ। भाग्यले साथ दिने संकेत छ। आजको शुभ रंग हल्का सेतो हो भने शुभ अंक १ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) धनसम्बन्धी विषयमा सावधानी अपनाउनुहोस्। अरूलाई धेरै विश्वास गर्दा समस्या आउन सक्छ। मनमा धैर्य राख्नु राम्रो हुनेछ। स्वास्थ्यमा ध्यान दिनु आवश्यक छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) सम्बन्धमा नजिकिने समय छ। सहकार्यबाट राम्रो फाइदा मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनेछ। मनको कुरा खुलेर गर्दा सहज हुनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक काममा व्यस्तता बढ्न सक्छ। समय मिलाएर काम गर्दा तनाव कम हुनेछ। शरीरमा थकान महसुस हुन सक्छ। मेहनतले बिस्तारै फल दिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मन रमाइलो र उत्साहित रहनेछ। सिर्जनात्मक काममा सफलता मिल्न सक्छ। प्रेम सम्बन्धमा मिठास बढ्नेछ। नयाँ योजना सुरु गर्न सकिनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) घरपरिवारसँग समय बित्नेछ। पुराना सम्झनाले मन भावुक बन्न सक्छ। घरको वातावरण राम्रो राख्नु लाभदायक हुनेछ। आरामले मन शान्त बनाउनेछ। आजको शुभ रंग गाढा पहेलो हो भने शुभ अंक १ रहेको छ।

मङ्गलबार, बैशाख २९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.