• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ०८ जेठ २०८३ शुक्रवारको राशिफल

  •   शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ०८
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मनमा उत्साह र उमंग बढ्नेछ। आफूलाई मन पर्ने काममा समय बित्न सक्छ। सकारात्मक सोचले राम्रो अवसर ल्याउनेछ। रमाइलो भेटघाटले दिन सुखद रहनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) घरको वातावरणमा ध्यान जानेछ। परिवारसँग बसेर महत्वपूर्ण कुरा हुन सक्छ। मन अलि संवेदनशील बन्न सक्छ। धैर्य राख्दा सम्बन्धमा मिठास आउनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ कुराले जिज्ञासा बढाउन सक्छ। कुराकानीमार्फत काम बन्ने सम्भावना छ। छोटो यात्राको योग देखिन्छ। साथीभाइसँगको साथ रमाइलो रहनेछ। आजको शुभ रंग चम्किलो रातो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक पक्षमा ध्यान दिनुपर्ने दिन छ। आवश्यक काममा मात्र खर्च गर्नु राम्रो हुनेछ। परिवारको सहयोगले राहत महसुस हुनेछ। मेहनतले बिस्तारै फल दिनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ९ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) चन्द्रमाको प्रभावले आत्मबल बढ्नेछ। आफ्नो कुरा निर्धक्क राख्न सकिनेछ। नयाँ काम सुरु गर्ने सोच बन्न सक्छ। व्यक्तित्वको प्रभाव राम्रो रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अलि विश्रामको आवश्यकता महसुस हुन सक्छ। धेरै सोच्दा मन थाक्न सक्छ। गोप्य योजना सबैलाई नभन्नु राम्रो हुनेछ। शान्त वातावरण लाभदायक रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) साथीभाइसँग सहकार्य बढ्नेछ। नयाँ योजना वा अवसरको चर्चा हुन सक्छ। मनोबलमा वृद्धी हुनेछ। मन प्रसन्न रहनेछ। आजको शुभ रंग आस्मानी निलो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) काममा तपाईंको प्रभाव बढ्न सक्छ। जिम्मेवारी पूरा गर्दा प्रशंसा पाइनेछ। वरिष्ठ व्यक्तिबाट राम्रो साथ मिल्ने संकेत छ। धैर्यले सफलता दिलाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) भाग्यले सबल रहनेछ। नयाँ सोच वा नयाँ कार्यतर्फ आकर्षण बढ्नेछ। व्यापार व्यवसायमा यात्राबाट लाभ हुन सक्छ। सकारात्मक सोचले काम सजिलो बनाउनेछ। आजको शुभ रंग हल्का पहेंलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आर्थिक निर्णयमा सावधानी आवश्यक छ। अरूको कुरामा धेरै भर नपर्नु राम्रो हुनेछ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। संयमता अपनाउँदा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सम्बन्धमा विश्वास बढ्ने संकेत छ। मेहनतले राम्रो उपलब्धि दिलाउन सक्छ। खुलेर कुराकानी गर्दा मन हलुका हुनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक काममा व्यस्तता बढ्न सक्छ। शरीरलाई आरामको आवश्यकता महसुस हुनेछ। नियमित काममा ध्यान दिँदा फाइदा हुनेछ। मेहनतले राम्रो परिणाम ल्याउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

शुक्रबार, जेठ ०८, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.