• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज – ३१ जेठ २०८३ आइतवारको राशिफल

  •   आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित

काठमाडौं, जेठ ३१
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नोकरी वा पेशामा नयाँ योजनाहरू बनाउन मित्रहरूको सहयोग मिल्नेछ। आफन्तहरूसँग मनोरञ्जनात्मक समय बित्नेछ। जोखिमको कार्यबाट टाढा रहनुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापार व्यवसायमा अरूको माध्यमबाट सलाह लिनु भन्दा अघि आफूले सोच विचार गरेर कार्य गर्नुहोस्। राजकिय मामलाहरू सुल्झिनेछन्। सन्तान को प्रगतिलाई लिएर चिन्ता रहनेछ। आजको शुभ रंग हल्का पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) विशेष योजनाहरू गोप्य राखेर अगाडि बढ्नुहोस्। शुभचिन्तकको सोचेजस्तो साथ नमिल्नाले सामाजिक जिम्मेवारी बढ्नेछ। माताको स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) भौतिक सुख सुविधामा धन खर्च हुनेछ। विवादास्पद मामलाहरू आपसी वातचितमा सुल्झिनेछन्। कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) चलिरहेको कार्यमा बाधा आउनेछ। पारिवारिक जिम्मेदारी बढ्न्नाले व्यस्तता अलि धेरै रहला। अधिकारीहरूबाट उपयुक्त आश्वासन मिल्नेछ। स्वास्थ्यमा खानपिनको ध्यान राख्नुस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।|

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज नयाँ समाचार वा जानकारीले ध्यान आकर्षित गर्नेछ। एउटै विषयलाई फरक दृष्टिकोणबाट हेर्ने अवसर प्राप्त हुनेछ र त्यसबाट उपयोगी निष्कर्ष निकाल्न सकिनेछ। दिन रोचक रहनेछ। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नो उपस्थितिले अरूको ध्यान तान्न सक्छ। बोलेका कुरा प्रभावकारी रहनेछन् र तपाईंको सुझावलाई महत्व दिइनेछ। नयाँ जिम्मेवारी सम्हाल्ने अवसर पनि प्राप्त हुन सक्छ। आजको शुभ रंग सुनौलो पहेंलो हो भने शुभ अंक ५ रहेको छ।

 

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कामको रूपरेखा बन्नेछ। जीवन साथीको स्वास्थ्यलाइ लिएर चिन्ता रहनेछ। विरोधीहरूले विरोध गर्दा पनि नयाँ कार्य प्रारम्भ गर्नमा सफलता मिल्नेछ। आयस्रोतमा वृद्धि हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ७ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) व्यापार व्यवसायमा मनज्ञ लाभ मिल्नेछ। जोखिम को कार्यमा सोचेभन्दा राम्रो सफलता मिल्ला। सम्पर्क क्षेत्र बढ्न्नाले भविष्यको लागि नयाँ योजनाहरू क्रिर्यान्वित हुनेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ७ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) कार्यक्षेत्रमा चलिरहेको विवाद समाप्त हुनाले मन प्रसन्न रहनेछ। लेनदेनका मामलाहरू सुल्झिनेछन्। विद्यार्थी वर्गलाई उच्च अध्ययनमा सफलता मिल्नेछ।आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कुनै पुरानो सम्झनाले मन छोउन सक्छ। विगतबाट सिकेका कुराले वर्तमानलाई सजिलो बनाउनेछन् र आफ्ना मानिसहरूप्रति आत्मीयता अझ बढ्नेछ। दिन सहज रूपमा बित्नेछ। आजको शुभ रंग मोती सेतो हो भने शुभ अंक १ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दैनिक कार्यलाई नयाँ तरिकाले मिलाउने सोच आउनेछ। सानो परिवर्तनले कामलाई धेरै सजिलो बनाउनेछ र समयको सदुपयोग पनि हुनेछ। व्यवस्थित प्रयासले सन्तोष दिलाउनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ९ रहेको छ।

आइतबार, जेठ ३१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.