• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज आषाढ ०३ गते बुधवारको तपाइको राशिफल

  •   बुधबार, असार ०३, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ ०३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा सकारात्मकता र नयाँ जोश जाग्नेछ। धेरै समयदेखि सोचिरहेको कामलाई व्यवहारमा उतार्ने अवसर जुट्नेछ। कसैको प्रतीक्षामा बस्नु भन्दा आफैं अगाडि बढ्नु लाभदायक हुनेछ। दिनको उत्तरार्धमा सुखद अनुभूति हुने सम्भावना छ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) मनपर्ने व्यक्तिसँगको संवादले दिनलाई विशेष बनाउनेछ। आफूले गरेको सानो प्रयासले राम्रो प्रतिक्रिया पाउन सकिन्छ। घरको वातावरणले मनमा आनन्द थप्नेछ। कार्यक्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग फिक्का पहेंलो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज केही पुराना विषय फेरि चर्चामा आउन सक्छन्। विगतका अनुभवले सही निर्णय लिन सहयोग पुर्‍याउनेछन्। हतार नगरी परिस्थिति बुझेर अघि बढ्दा सहज हुनेछ। मनमा रहेको अन्योल क्रमशः हट्दै जानेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दिनभरि नयाँ मानिस वा नयाँ कुरासँग जोडिने अवसर मिल्न सक्छ। सुनेको एउटा सामान्य सुझावले पनि ठूलो काम गर्न सक्छ। जिज्ञासाले तपाईंलाई व्यस्त राख्नेछ। समय खेर जाने सम्भावना कम रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज आफ्नो मूल्य र क्षमता प्रमाणित गर्ने समय छ। अरूले नदेखेको अवसर तपाईंले चिन्न सक्नुहुनेछ। आर्थिक पक्षमा गरिएको विवेकपूर्ण निर्णयले फाइदा दिलाउन सक्छ। आत्मसन्तोष बढ्ने दिन छ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ५ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफ्नो योजनालाई स्पष्ट रूप दिन सकिनेछ। वरिपरिकाले तपाईंको सोचको प्रशंसा गर्न सक्छन्। रोकिएका विषयमा सकारात्मक संकेत देखिन थाल्नेछन्। दिन उत्साहजनक रहनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ५ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज धेरै कुरामा प्रतिक्रिया दिन आवश्यक नपर्न सक्छ। मौनता र धैर्यले नै केही समस्या समाधान गरिदिनेछन्। एकान्तमा बसेर सोच्दा नयाँ निष्कर्ष निकाल्न सकिनेछ। मन हलुका रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ८ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) सामूहिक गतिविधिमा सहभागिता बढ्न सक्छ। कसैसँग भएको भेटले भविष्यका लागि नयाँ सम्भावना देखाउन सक्छ। साथीभाइबाट प्रेरणादायी कुरा सुन्न पाइनेछ। दिन आशावादी रहनेछ। आजको शुभ रंग गाढा रातो हो भने शुभ अंक ३ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) कामको क्षेत्रमा तपाईंप्रति अपेक्षा बढ्न सक्छ। जिम्मेवारी थपिए पनि त्यसलाई राम्रोसँग सम्हाल्न सकिनेछ। पुरानो मेहनतको असर अहिले देखिन थाल्न सक्छ। दिन प्रभावशाली रहनेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक दायराभन्दा बाहिरको विषयमा रुचि जाग्न सक्छ। नयाँ जानकारीले सोच्ने तरिकामा परिवर्तन ल्याउन सक्छ। सिक्ने र बुझ्ने चाहनाले दिनलाई रोचक बनाउनेछ। अनुभवले फाइदा दिलाउनेछ। आजको शुभ पहेलो हो भने शुभ अंक ६ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज कुनै विषयको भित्री पक्ष बुझ्न मन लाग्न सक्छ। बाहिर देखिएको भन्दा वास्तविकता फरक हुन सक्छ, त्यसैले निर्णयमा समय दिनु राम्रो हुनेछ। संयमले सही दिशा देखाउनेछ। मन स्थिर रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) दाम्पत्य जीवनमा एकअर्काको भावना बुझ्न सजिलो हुनेछ। सम्बन्धमा रहेको दूरी कम हुँदै जानेछ र मनमा अपनत्व बढ्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। दिन सुखद रहनेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ८ रहेको छ।

बुधबार, असार ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.