• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आइभोरी कोस्टविरुद्ध पुनरागमन जित निकाल्दै जर्मनी नकआउट चरणमा

  •   आइतबार, असार ०७, २०८३ मा प्रकाशित

काठमाडौं । डेनिज उन्डाभले बेन्चबाट मैदान प्रवेश गरेपछि दुई गोल गर्दै जर्मनीलाई फिफा विश्वकप २०२६ को नकआउट चरणमा पुर्‍याएका छन्। शनिबार सम्पन्न समूह ‘ई’ को खेलमा जर्मनीले आइभोरी कोस्टलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

खेलको पहिलो हाफमा आइभोरी कोस्टले प्रभावशाली प्रदर्शन गर्दै अग्रता बनाएको थियो। ३०औँ मिनेटमा कप्तान फ्रान्क केसीले गोल गर्दै अफ्रिकी टोलीलाई १–० ले अघि बढाए। अमाद डियालोको प्रहार रोकिन पुगे पनि रिबाउन्ड भएको बललाई केसीले जाली चुमाएका थिए।

पहिलो हाफमा जर्मनीले दुई पटक गोल गरे पनि दुवै प्रयास असफल बने। एक गोल फाउलका कारण र अर्को गोल अफेन्सिभ उल्लङ्घनका कारण रद्द भएपछि टोली दबाबमा परेको थियो।

दोस्रो हाफमा प्रशिक्षक जुलियन नागेल्समानले टोलीमा परिवर्तन गर्दै डेनिज उन्डाभलाई मैदानमा उतारे। उनको प्रवेश जर्मनीका लागि निर्णायक सावित भयो। ६८औँ मिनेटमा नाडिएम अमिरीको पासमा उन्डाभले गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए।

खेल बराबरीतर्फ अघि बढिरहेको अवस्थामा इन्जुरी समयको चौथो मिनेटमा फेलिक्स एनमेचाको पासमा उन्डाभले अर्को गोल थपे। उनको शक्तिशाली प्रहारलाई गोलकिपर याहिया फोफानाले रोक्न नसक्दा जर्मनीले २–१ को महत्वपूर्ण जित हात पार्यो।

यो जितसँगै जर्मनीले लगातार दोस्रो विजय निकाल्दै ६ अंक पुर्‍याएको छ। पहिलो खेलमा उसले कुराकाओलाई ७–१ ले हराएको थियो। समूहमा शीर्ष स्थानमा रहेको जर्मनीले एक खेल बाँकी छँदै नकआउट चरणको यात्रा तय गरेको हो।

चार पटकको विश्व विजेता जर्मनी पछिल्ला दुई विश्वकपमा समूह चरणबाटै बाहिरिएको थियो। तर यसपटक टोलीले लगातार ११औँ अन्तर्राष्ट्रिय जित निकाल्दै उपाधि दाबेदारी बलियो बनाएको छ।

यता, हार बेहोरे पनि आइभोरी कोस्टको नकआउट चरणमा पुग्ने सम्भावना भने कायम रहेको छ।

आइतबार, असार ०७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.