• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज आषाढ २३ गते मंगलवारको तपाइको राशिफल

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं, आषाढ २३
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो समयलाई राम्रोसँग मिलाउन सक्नुभयो भने धेरै काम सजिलै पूरा हुनेछन्। अरूको काममा धेरै समय खर्च गर्नुभन्दा आफ्ना प्राथमिकतालाई अघि राख्नु उपयुक्त हुनेछ। दिन व्यवस्थित रहने संकेत छ। आजको शुभ रंग बदामी हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धेरै दिनदेखि टुङ्गो लगाउन खोजेको एउटा विषयमा प्रगति देखिनेछ। सानो प्रयासलाई पनि निरन्तरता दिनुभयो भने राम्रो नतिजातर्फ पुग्न सकिनेछ। अरूको हतारमा आफूलाई नबगाउनुहोस्। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफन्तहरूको आगमनले घरमा रमाइलो वातावरण बन्नेछ। परिवारसँग बसेर गरेका सामान्य कुराले पनि मन हल्का बनाउनेछन्, साथै पुरानो योजना फेरि अगाडि बढ्नेछ। आफ्नो जिम्मेवारी समयमै पूरा गर्नु राम्रो हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ८ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज धेरै ठाउँमा आउजाउ हुन सक्छ। नयाँ व्यक्तिसँग चिनजान बढ्नेछ र त्यसबाट उपयोगी जानकारी पनि प्राप्त हुन सक्छ। बोलेको भन्दा सुनेको कुरा बढी काम लाग्ने देखिन्छ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) घरका आवश्यक काममा खर्च हुन सक्छ। सोचविचार गरेर खर्च गर्नुभयो भने पछि सजिलो हुनेछ, साथै सानो बचतले पनि ढुक्क बनाउनेछ। अनावश्यक कुरामा पैसा खर्च नगर्नु राम्रो हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफूले दिएको वचन पूरा गर्ने प्रयास गर्नुहोस् त्यसले तपाईंप्रतिको विश्वास अझ बलियो बनाउनेछ, र पछि त्यही विश्वासले नयाँ जिम्मेवारी पनि ल्याउन सक्छ। आफ्नो व्यवहारमा नम्रता राख्नु राम्रो हुनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक ९ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धेरै समयदेखि थन्किएको काम मिलाउने सोच आउन सक्छ। एकपछि अर्को काम सकाउँदै जाँदा मन पनि हल्का हुनेछ। आज नयाँ काम सुरु गर्नुभन्दा पुराना काम पूरा गर्नु उपयुक्त देखिन्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) मन मिल्ने व्यक्तिसँग भेटघाट हुनेछ। लामो समयपछि भएको कुराकानीले सम्बन्धलाई अझ नजिक ल्याउनेछ साथै सानो सहयोगले पनि ठूलो खुसी दिन सक्छ। मनमा धेरै कुराकानी खेल्नेछ शान्त रहने प्रयास गर्नुहोस्। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज कसैले तपाईंको सुझाव खोज्न सक्छ। अनुभवका आधारमा दिएको सल्लाह उपयोगी बन्नेछ, त्यसैले आफ्नो विचार लुकाएर नराख्नुहोस्। शान्त स्वभावले धेरै कुरा मिलाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) दैनिक कामभन्दा फरक केही गर्ने इच्छा जाग्न सक्छ। नयाँ ठाउँ घुम्ने, नयाँ स्वाद चाख्ने वा नयाँ अनुभव लिने अवसर मिल्न सक्छ। सामान्य परिवर्तनले पनि दिनलाई रमाइलो बनाउनेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक ५ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घर वा कार्यस्थलमा नयाँ योजना बन्न सक्छ। सबैको विचार सुनेर निर्णय गर्दा पछि पछुताउनु पर्ने अवस्था आउने छैन। मिलेर अघि बढ्दा धेरै कुरा सहज रूपमा मिल्नेछन्। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) पुरानो साथी वा आफन्तसँग अचानक भेट हुन सक्छ। सामान्य कुराकानीले पुराना सम्झना ताजा बनाउनेछ र मनमा छुट्टै उत्साह थप्नेछ। धेरै दिनदेखि टार्दै आएको एउटा व्यक्तिगत काम पनि पूरा गर्न सकिनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ६ रहेको छ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.