• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

डे केटेलारेको दुई गोलमा बेल्जियम क्वार्टरफाइनलमा, अमेरिकालाई ४–१ ले हरायो

  •   मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित

काठमाडौं : बेल्जियमले फिफा विश्वकप २०२६ को अन्तिम १६ मा घरेलु टोली संयुक्त राज्य अमेरिकालाई ४–१ ले पराजित गर्दै क्वार्टरफाइनलमा शानदार प्रवेश गरेको छ।

आज बिहान सम्पन्न खेलमा बेल्जियमका युवा मिडफिल्डर चार्ल्स डे केटेलारेले दुई गोल गर्दै टोलीको जितमा निर्णायक भूमिका खेले। बेल्जियमले प्रभावशाली प्रदर्शन गर्दै अमेरिकालाई प्रतियोगिताबाट बाहिर पठायो।

खेलको नवौँ मिनेटमै डे केटेलारेले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए। घरेलु समर्थकको साथ पाएको अमेरिकाले भने ३१औँ मिनेटमा म्यालिक टिलम्यानको गोलबाट खेललाई १–१ को बराबरीमा ल्याउँदै पुनरागमनको संकेत गरेको थियो।

तर, अमेरिकाको खुशी धेरैबेर टिकेन। बराबरी गोलको दुई मिनेटपछि नै डे केटेलारेले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए। पहिलो हाफ यही नतिजामा सकिएको थियो।

दोस्रो हाफमा बेल्जियमले आफ्नो दबाब कायम राख्यो। खेलको ५७औँ मिनेटमा हान्स भानाकेनले गोल थप्दै टोलीको अग्रता ३–१ पुर्‍याए।

निर्धारित समय सकिन लाग्दा इन्जुरी समयको तेस्रो मिनेट (९०+३) मा अनुभवी स्ट्राइकर रोमेलु लुकाकुले गोल गर्दै बेल्जियमको ४–१ को प्रभावशाली जित सुनिश्चित गरे।

यो जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा स्थान बनाएको छ भने आयोजक राष्ट्र अमेरिकाको विश्वकप यात्रा अन्तिम १६ बाटै समाप्त भएको छ।

यससँगै तीनै आयोजक राष्ट्र विश्वकपबाट बाहिरिएका छन्। यसअघि क्यानडा र मेक्सिको पनि नकआउट चरणबाट बाहिरिसकेका थिए।

अब बेल्जियमले क्वार्टरफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ। उता आज राति अर्जेन्टिना र इजिप्ट तथा कोलम्बिया र स्विट्जरल्याण्डबीच अन्तिम दुई क्वार्टरफाइनल स्थानका लागि प्रतिस्पर्धा हुनेछ।

मङ्गलबार, असार २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.