• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज साउन २२ गते शुक्रबारको तपाइको राशिफल

  •   शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित

काठमाडौं, साउन २२
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज काममा उत्साह बढ्नेछ। कार्यक्षेत्रमा नयाँ अवसर मिल्ने योग छ। साथीको साथले काम सजिलो हुनेछ। खर्च गर्दा सोच विचार गरेर गर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
मन प्रसन्न रहनेछ। घरमा खुसीको वातावरण बन्नेछ। रोकिएको काम बन्न सक्छ। आर्थिक पक्ष सामान्य रहनेछ। कार्यक्षेत्रमा नयाँ अनुभव प्राप्त हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
नयाँ चिनजान लाभदायक बन्न सक्छ। बोलीमा संयमता राख्नुहोस्। काममा प्रशंसा मिल्नेछ। पढाइमा मन लाग्नेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
परिवारको साथ र सहयोग मिल्नेछ। कुनै पनि कार्य गर्दा धैर्य राख्नुहोस्। पुरानो योजना अघि बढ्न सक्छ। स्वास्थ्यलाई लिएर सचेत रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आत्मविश्वास बढ्नेछ। नयाँ जिम्मेवारी आउन सक्छ। मेहनतको फल मिल्नेछ। अनावश्यक विवादबाट टाढा रहनुहोस्। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
सरकारी काम बन्न सक्छ। व्यापारमा लाभ मिल्नेछ। नयाँ योजना सफल हुनेछ। खर्चमा नियन्त्रण गर्नुहोस्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सम्बन्धमा मिठास बढ्नेछ। नयाँ भेट उपयोगी हुनेछ। आफन्तहरूको काममा सहयोग मिल्नेछ। कुनै कुरालाई लिएर मन प्रशन्न रहनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
मेहनतको राम्रो परिणाम मिल्नेछ। आम्दानी बढ्न सक्छ। पुरानो साथीसँग भेट हुनेछ। रिस र आफ्नो भावनामा नियन्त्रण राख्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
यात्राको अवसर मिल्न सक्छ। नयाँ योजना अघि बढ्नेछ। विद्यार्थीहरूलाई शिक्षाको क्षेत्रमा फाइदा हुनेछ। आत्मविश्वास कायम राख्नुहोस्। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
कामको चाप बढ्न सक्छ। आर्थिक अवस्था सुधारिनेछ। परिवारको साथ मिल्नेछ। धैर्यका साथ अघि बढ्नुहोस् सफलता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विद्यार्थी वर्गका लागि परिक्षा सफल हुनेछ। साथीको सहयोग मिल्नेछ। सामाजिक काममा रुचि बढ्नेछ। पुरानो काम पूरा हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ८ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मन शान्त रहनेछ। नयाँ अवसर प्राप्त हुनेछ। सिर्जनात्मक काममा सफलता मिल्नेछ। स्वास्थमा सावधानी अपनाउनुहोस्। आजको शुभ रंग हल्का पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

 

शुक्रबार, साउन २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.