• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भदौ ०३ गते बुधबारको तपाइको राशिफल

  •   बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ ०३
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
दाम्पत्य जीवन सुमधुर रहेनछ। आर्थिक पक्ष सबल रहनेछ। नयाँ व्यापारमा लगानी लगाउन सक्नुहुनेछ। पायक स्थानमा भ्रमणका योग छन्। चिकित्साको क्षेत्रमा सफलता मिल्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
विद्यार्थीहरूलाई पढाइमा बाधा आउनेछ। वित्तीय वा सहकारी क्षेत्रमा सफलता मिल्नेछ। साँझतिर कुनै शुभ समाचारले मन प्रसन्न रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मातापिताको साथमा वैचारिक मतभेदका योग छन्। प्रेम सम्बन्ध अगाडि बढ्नेछ। विद्यार्थीहरुको पढाईमा मन लाग्नेछ संगै लोकप्रियता पनि बढ्नेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
कृषि वा पशुपालनबाट प्रशस्त लाभ मिल्नेछ। गरिएको कामको थोरै समयमा प्रतिफल प्राप्त हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लाग्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
राजनीतिक वा सामाजिक क्षेत्रमा प्रभाव बढ्नेछ। रोकिएको काम दोहोराएर गर्दा सफलता हात लाग्नेछ। आफ्नो लागि आत्मचिन्तन गर्ने समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रेम सम्बन्धमा आफ्नो भावनलाई व्यक्त गर्ने समय रहेको छ। योजना बनाएर कार्य गर्नुहोस् सफलता मिल्नेछ। नोकरी वा पेशामा आकस्मिक यात्राका योग छन्। आजको शुभ रंग बैजनी हो भने शुभ अंक २ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
सामाजिक दायित्वहरू बढ्नेछन् प्रतिस्पर्धामा सफलता पाइनेछ। स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। बिशेष उपहारले कार्यक्षेत्रमा उत्साह बढ्नेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कार्य प्रणालीमा सुधार गर्ने समय रहेको छ। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। नोकरी वा पेशामा सहकर्मीहरूको भरपूर साथ मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ७ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कार्यक्षेत्रमा लगनशीलताले सफलता मिल्नेछ। आफूलाई संयमित राख्ने प्रयास गर्नुहोस्। व्यापार व्यवसाय र नोकरी वा पेशामा झुटो आरोप लाग्ने सम्भावना देखिएको छ सावधान रहनुहोला। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
साहित्य वा कलाक्षेत्रमा सफलता मिल्नेछ। धर्मकर्म र सांस्कृतिक कार्यमा सहभागी भइएला। आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। विद्यार्थीहरूलाई अध्ययन अध्यापनमा सफलता मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
पुराना समस्याहरू समाधान हुनेछन्। करियरमा राम्रो सफलता मिल्नेछ। साझेदारी व्यापारमा नयाँ योजनाहरू बन्नेछन्। धार्मिक क्रियाकलापमा संलग्न हुनाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
कारोबार विस्तारको लागि नयाँ योजनाहरू बन्नेछन्। पारिवारमा मनोरञ्जनात्मक माहोलले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा अवसरवादीहरूबाट सावधान रहनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

 

बुधबार, भदौ ०३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.