• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज भदौ १४ गते आइतबारको तपाइको राशिफल

  •   आइतबार, भदौ १४, २०८३ मा प्रकाशित

काठमाडौं, भदौ १४
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आध्यात्मिक ज्ञानमा वृद्धि हुनेछ। अध्ययनमा लगावले बौद्धिक क्षेत्र फराकिलो हुनेछ। नेतृत्व गर्ने क्षमतामा वृद्धि हुनेछ। शुभचिन्तकहरूको साथ पाइनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
स्वास्थ्यलाई लिएर सावधान रहनुहोला। कार्यक्षेत्रमा नयाँ अवसर प्राप्त भएतापनि लाभ उठाउन नसकिएला। बोलिको विपरीत अर्थ लाग्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।

मिथुनi
का, कि, कु, घ, ङ, छ, के, को, हा
कुशल नेतृत्व र व्यावसायिक क्षमताको प्रशंसा हुनेछ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ साथै व्यापार व्यवसायमा जीवनसाथीको सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ । आजको शुभ रंग रातो हो भने शुभ अंक ४ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
समय अनुरूप नचल्दा परिवार वा कार्यक्षेत्रमा असमझदारी बढ्नेछ। आफ्नो कुरालाई स्पष्टताको साथमा राख्न सफल भइनेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। आजको शुभ रंग केशरी हो भने शुभ अंक १ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। समाजमा प्रतिष्ठा बढ्नेछ। आफ्नो योजनाहरू अरुलाई भन्न हत्तार नगर्नुहोस्। जोखिम पूर्ण लगानीबाट टाढा रहनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
खर्चिलो कामले अर्थ अभावको स्थिति उत्पन्न होला। व्यापार व्यवसायमा लगानी बढाउने परिस्थिति उत्पन्न होला। अवसरको लागि कडा परिश्रम गर्नुपर्ला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ३ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
श्रमको उचित मूल्यांकन पाइनेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्ने समय रहेको छ। छोटो समयमा राम्रो उपलब्धि हात पर्नेछ। आँटेका काममा सफलता पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
समयमा कार्यसम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। नयाँ उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। काममा धेरै खट्टिनुपर्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सोचेका कार्यहरू सिद्ध हुनेछन्। मानसम्मानमा वृद्धि हुनेछ। उच्च अधिकारीहरूसँग सम्पर्क बढ्नेछ। कार्यक्षेत्रमा कार्यको तारिफ हुनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ५ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आर्थिक पक्ष सबल रहनेछ। कृषि वा ठेकापट्टाको कार्यबाट लाभार्जन गर्न सकिनेछ। आफूभन्दा ठूलाको कुरालाई वेवास्था नगर्नुहोस्। विद्यार्थीहरूलाई पठनपाठनमा मन लाग्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
साझेदारीमा नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। विद्यार्थी वर्गहरू आफ्नो प्रतिभाको प्रदर्शन गर्न सफल हुनुहुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
अधिकारी वर्गहरू हजुरको कामबाट प्रसन्न हुनुहुनेछ। बच्चा र बुजुर्गहरूको स्वास्थ्यमा ध्यान दिनुहोस्। नोकरी वा पेशामा रुचिको कार्य मिल्नाले मन प्रसन्न रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

आइतबार, भदौ १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.