• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज असोज १७ गते शनिबारको तपाइको राशिफल

  •   शनिबार, असोज १७, २०८३ मा प्रकाशित

काठमाडौं, असोज १७
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आर्थिक लेनदेनमा राम्रो फाइदा हुनेछ। खानपानमा अनियमितता हुँदा पेटसम्बन्धी समस्याले भने सताउन सक्छ। व्यापारमा नयाँ लगानी गर्न आजको दिन उत्तम छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
बोलीको प्रभाव बढ्नेछ तर अनावश्यक तर्कवितर्कबाट बच्नुहोला। पारिवारिक जमघटमा समय बित्नेछ र स्वादिष्ट भोजनको अवसर मिल्नेछ। छोटो अवधिको लगानीबाट आकस्मिक लाभ हुने योग छ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आत्मबल र उत्साह उच्च रहनेछ। नयाँ योजना सुरु गर्नको लागि समय सकारात्मक छ। मौसम परिवर्तनको असरले रुघाखोकी लाग्न सक्ने हुँदा स्वास्थ्यको ख्याल गर्नुहोला। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
अचानक अनावश्यक खर्च बढ्नसक्छ। लामो दूरीको यात्रा वा वैदेशिक कामकाजको सिलसिलामा भने सफलता मिल्नेछ। आफन्तसँगको विवादबाट टाढै रहनु बेस हुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आम्दानीका नयाँ र दिगो स्रोतहरू फेला पर्नेछन्। साथीभाइ र इष्टमित्रको सहयोगले आँटेका काम सजिलै पूरा हुनेछन्। प्रेम सम्बन्धमा निकटता बढ्नुका साथै सन्तानको तर्फबाट खुसीको खबर सुन्न पाइनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कार्यक्षेत्रमा तपाईंको जिम्मेवारी र प्रभाव दुवै थपिनेछ। हाकिम वा उच्च पदका व्यक्तिबाट राम्रो सहयोग र प्रशंसा मिल्नेछ। कामको व्यस्तताले गर्दा परिवारलाई पर्याप्त समय दिन भने गाह्रो पर्न सक्छ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ६ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
भाग्यको पूर्ण साथ मिल्ने दिन हो। धार्मिक आध्यात्मिक तथा परोपकारी कार्यमा रुचि जाग्नेछ। लामो समयदेखि अल्झिएका सरकारी वा कानुनी कामहरू आज सजिलै समाप्त हुनेछन्। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आजको दिन भावनात्मक सम्बन्धमा अलि सतर्कता अपनाउनुपर्नेछ। स्वास्थ्यमा अचानक समस्या आउन सक्छ सचेत रहनुहोस्। सवारी साधन चलाउँदा वा बाटो काट्दा विशेष ध्यान दिनुहोला। गोप्य कुराहरू अरुलाई नसुनाउनु नै हितकर हुनेछ। आजको शुभ रंग सिन्दुरी हो भने शुभ अंक ७ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
दाम्पत्य जीवन सुखमय रहनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कामले राम्रो प्रतिफल दिनेछ। व्यापारिक साझेदारीबाट आर्थिक लाभ लिन सकिनेछ। कार्य सम्झौतामा नयाँ प्रस्ताव आउन सक्छ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ९ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
प्रतिस्पर्धी र विरोधीहरूलाई सजिलै पछि पार्न सकिनेछ। पुराना रोग वा स्वास्थ्य सम्बन्धी समस्याबाट छुटकारा मिल्नेछ। मामा वा मावली पक्षबाट आर्थिक सहयोग तथा राम्रो सल्लाह प्राप्त हुने योग छ। आजको शुभ रंग कालो हो भने शुभ अंक १ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
विद्यार्थीहरूका लागि आजको दिन निकै उत्कृष्ट रहनेछ। बौद्धिक र सिर्जनात्मक काममा सफलता मिल्नेछ। खेलकुद वा मनोरञ्जनका क्षेत्रमा समय बित्नेछ। निर्णय लिँदा हतार नगर्नुहोला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ४ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
घरायसी कामले तपाईलाई अल्झाउनेछ। बाहिरका महत्त्वपूर्ण काममा विषेश ध्यान दिनुहोला। आमाको स्वास्थ्यमा केही समस्या देखिन सक्छ। आज जग्गाजमिन वा सवारी साधनको खरिदबिक्री नगर्नु नै उचित होला। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक २ रहेको छ।

शनिबार, असोज १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.