• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज असोज २३ गते शुक्रबारको तपाइको राशिफल

  •   शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

काठमाडौँ, असोज २३
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आफ्नो बसाइ वा काम गर्ने ठाउँ व्यवस्थित गर्ने इच्छा बढ्नेछ।आफन्तको कुराले पुरानो सम्झना ताजा गराउनेछ। हातखुट्टा बढी थाक्ने गरी लगातार काम नगर्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
बोलीभन्दा व्यवहारबाट प्रभाव पार्ने प्रसंग आउँनेछ। आफ्नो प्रतिभा देखाउने एउटा सानो मौका पछि ठूलो उपयोगमा आउन सक्छ। दाम्पत्य जीवनमा साथीसँग बसेर रमाउने समय जुर्नेछ। आजको शुभ रंग हल्का गुलाबी हो भने शुभ अंक ३ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आफ्नै गतिमा अघि बढ्दा धेरै कुरा सहज रूपमा सम्हालिनेछन्। कुनै कुराको उत्तर तुरुन्तै दिनुपर्ने छैन, सोचेर बोलेको कुरा बलियो हुनेछ। भाइबहिनी वा साथीको साथले उत्साह जगाउनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ७ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
चन्द्रमाको प्रभावले भावनात्मक पक्ष निकै संवेदनशील रहनेछ। घरपरिवारसँग जोडिएको विषयमा तपाईंको भूमिका महत्वपूर्ण बन्नेछ। मनमा राखेको कुरा सही व्यक्तिसँग राख्दा हलुका महसुस हुनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ५ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अचानक आएको जिम्मेवारीले तपाईंको क्षमता परीक्षण गर्नेछ। कठिन देखिएको कामलाई टुक्र्याएर अघि बढ्दा राम्रो परिणाम निकाल्न सकिनेछ। आर्थिक लाभभन्दा प्रतिष्ठा जोगाउने निर्णय महत्वपूर्ण बन्नेछ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक १ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कसैलाई दिएको वचन पूरा गर्ने प्रसंग आउन सक्छ। पढाइ वा तालिममा छुटेको कुरा समेट्ने अवसर मिल्नेछ। साथीको उपलब्धिमा सहभागी हुँदा तपाईंलाई पनि प्रसन्नता मिल्नेछ। आजको शुभ रंग नीलो हो भने शुभ अंक ६ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
घरभन्दा बाहिरको कामले दिनको तालिका व्यस्त बनाउनेछ। कुनै संस्थागत वा सामाजिक काममा तपाईंको सहभागिता आवश्यक पर्न सक्छ। पैसाको हिसाबमा अरूको भनाइभन्दा प्रमाणलाई महत्व दिनुहोस्। प्रिय व्यक्तिले गरेको प्रशंसाले आत्मविश्वास बढाउनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक २ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
काममा अधिकार खोज्नुभन्दा परिणाम देखाउनु प्रभावकारी हुनेछ। लेनदेनमा सानो सावधानीले भविष्यको झन्झट रोक्नेछ। घरका साना सदस्यसँग बिताएको समय रमाइलो रहनेछ। आजको शुभ गाढा खैरो हो भने शुभ अंक ९ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आफ्नो ठाउँबाट बाहिर निस्केर नयाँ वातावरण हेर्ने इच्छा हुनेछ। टाढाको व्यक्तिसँग महत्वपूर्ण कुराकानी हुन सक्छ। व्यवसायमा बजारको अवस्था बुझेर कदम चाल्नु उपयुक्त हुनेछ। मन परेको व्यक्तिबाट अप्रत्याशित रूपमा राम्रो प्रतिक्रिया पाउन सक्नुहुनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
बढी बोल्नुभन्दा आवश्यक कुरा मात्र राख्दा दिन तपाईंको पक्षमा रहनेछ। कार्यालय वा व्यवसायमा एउटा नियम परिवर्तन गर्नुपर्ने अवस्था आउन सक्छ। घरको आर्थिक व्यवस्थामा तपाईंले गरेको सुधार देखिन थाल्नेछ। आजको शुभ रंग माटो रंग हो भने शुभ अंक ७ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
साथीको जीवनसँग जोडिएको विषयमा तपाईंको सल्लाह खोजिनेछ। आम्दानीको नयाँ बाटो खोज्नुभन्दा हालको स्रोत व्यवस्थित गर्नु उपयोगी हुनेछ। मन मिल्ने व्यक्तिसँग भएको छोटो भेट पनि अर्थपूर्ण बन्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ५ रहेको छ।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.