• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज कार्तिक ०१ गते आइतबारको तपाइको राशिफल

  •   आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित

काठमाडौं ,कार्तिक ०१
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
नयाँ योजनामा काम सुरु गर्दा सफलता हात लाग्नेछ। सेयर कारोबारमा सावधानी अपनाउनु बुद्धिमानी हुनेछ। परिवारका सदस्यसँग रमाइलो समय बिताउने मौका मिल्नेछ। स्वास्थ्यमा आएको सुधारले उत्साह थप्नेछ। आजको शुभ रंग कलेजी हो भने शुभ अंक ९ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
​कागजी काममा सामान्यतया राम्रो साथ पाईएला। व्यापारमा राम्रो बिक्री हुनेछ। आत्मीय व्यक्तिबाट स्नेह पाइनेछ। साँझतिर मनमा उमंग छाउनेछ। आजको शुभ रंग सुनौलो हो भने शुभ अंक २ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
बौद्धिक क्षेत्रमा गरिएको प्रयासले प्रशंसा पाइनेछ। साथीभाइको सहयोगले रोकिएका काम बन्नेछन्। खानपामा ध्यान नदिए स्वास्थ्य समस्या देखिन सक्छ। यात्रा गर्दा सावधानी अपनाउनु आवश्यक छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ५ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
घर परिवारमा शान्ति र सद्भाव कायम रहनेछ। नयाँ सम्पत्ति वा वस्तु खरिदको योग रहेको छ। मनमा सकारात्मक विचारले ऊर्जा थप्नेछ। विद्या तथा कला क्षेत्रमा रुचि बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ४ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
​कार्यक्षेत्रमा तपाईंको कार्यशैलीको प्रशंसा हुनेछ। रोकिएका कामहरूले पूर्णता पाउनेछन्। आत्मविश्वास बढ्नाले ठूला निर्णय लिन सहज हुनेछ। प्रेम जीवनमा मिठास छाउनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
​सहकर्मीहरूको सहयोगले कठिन कामहरू पनि सहज बन्नेछन्। स्वास्थ्य पक्ष सबल रहनेछ। अध्ययन अध्यापनमा प्रगति हुनेछ। मनमा धेरै कुराकानी खेल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ६ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
​सामाजिक कार्यमा सहभागिता बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। नयाँ अवसरले मन प्रसन्न रहनेछ। खानपानमा सतर्कता अपनाउनु होला। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
गुप्त शत्रुहरू सक्रिय भए पनि परास्त हुनेछन्। लगानीका क्षेत्रबाट राम्रो मुनाफा मिल्नेछ। पारिवारिक सम्बन्धमा प्रगाढता आउनेछ। मानसिक शान्ति प्राप्त हुनेछ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक ८ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
​भाग्यले साथ दिँदा सोचेका कामहरू बन्नेछन्। धार्मिक तथा आध्यात्मिक कार्यमा रुचि बढ्नेछ। विद्यार्थीहरूका लागि समय अनुकूल रहेको छ। आफन्तसँगको भेटघाटले मन खुसी हुनेछ। आजको शुभ रंग पहेँलो हो भने शुभ अंक ३ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
मेहनतको उचित कदर हुनेछ। व्यापारिक यात्रा सफल र लाभदायक रहनेछ। स्वास्थ्यमा सामान्य कमजोरी महसुस हुन सक्छ। पुराना विवादहरूबाट छुटकारा मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
नयाँ साथीहरूसँगको भेटले मन प्रफुल्लित हुनेछ। सृजनात्मक कार्यमा सफलता मिल्नेछ। आर्थिक स्थितिमा सुधार आउनेछ। परिवारको सहयोगले आँटेको काम पूरा हुनेछ। आजको शुभ रंग आकाशे निलो हो भने शुभ अंक ५ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
​मनमा सकारात्मक सोच र उत्साह भरिनेछ। वैदेशिक क्षेत्रसँग सम्बन्धित काममा सफलता मिल्नेछ। आफन्तबाट विशेष सहयोग प्राप्त हुनेछ। शारीरिक थकान कम भएर स्फूर्ति बढ्नेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ३ रहेको छ।

आइतबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.