• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  •   सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित

काठमाडौं ,कार्तिक ०२
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
व्यक्तिगत कुराहरू विश्वासयोग्य व्यक्तिसँग मात्र साझा गर्नु बुद्धिमानी हुनेछ। करियर निर्माणलाई ध्यानमा राखेर नयाँ सीप विकासतर्फ ध्यान दिनुहोस्। आज संवाद र महत्त्वपूर्ण निर्णयका लागि दिन अनुकूल रहेको छ। आजको शुभ रंग सिन्दूरी हो भने शुभ अंक ९ रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
​आर्थिक कारोबारमा पूर्ण स्पष्टता राख्नुहोला। पारिवारिक आनन्द प्राप्तिका लागि आपसी छलफललाई प्राथमिकता दिनुहोस्। कागजी काम र व्यावसायिक साझेदारीको लागि शुभ योग रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
निर्णय लिनुअघि तथ्य बुझ्ने बानी बसाल्नुहोस्। अध्ययन तथा लेखन क्षेत्रमा प्रगति हुनेछ। खानपानमा विशेष सावधानी अपनाउनु होला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
​महत्त्वपूर्ण कागजातहरूको सुरक्षामा ध्यान दिनुहोस्। आर्थिक स्थिरता आउनेछ। घर परिवारमा शान्ति कायम रहनेछ। सिर्जनात्मक काममा रुचि बढ्नेछ। आजको शुभ रंग चाँदी जस्तो सेतो हो भने शुभ अंक ९ रहेको छ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अनावश्यक विवादबाट टाढा रही आफ्ना प्राथमिकता अनुसार जीवनलाई अघि बढाउने प्रयास गर्नुहोस्। प्रेम जीवनमा मिठास छाउनेछ। आत्मविश्वास बढ्नाले ठूला निर्णय लिन सहज हुनेछ। आजको शुभ रंग पहेंलो हो भने शुभ अंक १ रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
दीर्घकालीन लक्ष्यलाई ध्यानमा राखेर नयाँ योजनाहरू सुरु गर्ने दिन हो। सहकर्मीहरूको सहयोगले कठिन कामहरू सहज बन्नेछन्। अध्ययन अध्यापनमा प्रगति हुनेछ। आजको शुभ रंग कलोजी हो भने शुभ अंक ५ रहेको छ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
पारिवारिक भेटघाट र सम्बन्ध सुधारका लागि आजको दिन निकै राम्रो छ। सामाजिक कार्यमा सहभागिता बढ्नेछ। दाम्पत्य जीवनमा मधुरता छाउनेछ। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ७ रहेको छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
​भविष्यका योजनाहरू गोप्य राखेर मात्र अघि बढाउनुहोस्। लगानीका क्षेत्रबाट राम्रो मुनाफा मिल्ने योग बनेको छ। मानसिक शान्ति प्राप्त हुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
परिवारको भावना बुझ्ने बानीले ठूलो जीम्मेवारी दिलाउनेछ। धार्मिक तथा आध्यात्मिक कार्यसँगै सीप विकासतर्फ मन जानेछ। अध्यापकहरुका लागि समय अनुकूल रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
व्यापारिक यात्रा सफल हुनुका साथै सम्बन्धित विषयवस्तु निर्माणका नयाँ अवसर देखिनेछन्। पुराना विवादहरूबाट छुटकारा मिल्नेछ। स्वास्थ्यमा सामान्य ध्यान दिनुहोला। आजको शुभ रंग नीलो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
​नयाँ साथीहरूसँगको भेट र व्यावसायिक छलफलले मन प्रफुल्लित हुनेछ। व्यक्तिगत स्वतन्त्रताको सदुपयोग गर्दै सिर्जनात्मक काममा सफलता मिल्नेछ। परिवारको सहयोगले आँटेका काम पूरा हुनेछन्। आजको शुभ रंग आकाशी हो भने शुभ अंक ५ रहेको छ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
वैदेशिक क्षेत्र वा टाढाको यात्रासँग काममा सफलता मिल्नेछ। मान्यजनबाट विशेष सहयोग प्राप्त भएर स्फूर्ति बढ्नेछ। मनमा सकारात्मक सोच भरिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक ३ रहेको छ।

सोमबार, कार्तिक ०२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.