• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

बडीकेदारका सुन्तला मौसमले यो वर्ष पनि बजार पाएन

  •   शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित

मंसिर १६ ,डोटी । बडीकेदार गाउँपालिकाका किसानले उत्पादन गरेका सुन्तला र मौसमले बजार नपाउँदा कृषक मारमा परेका छन् ।उत्पादन क्षेत्र नजिक संकलन केन्द्र, बजार, यातायात तथा बजारिकरणको अभावले कृषकले उत्पादन गरेका मौसमी फलफुल सुन्तला बिग्रेर जाने अवस्थामा छन् ।

यसअघि सडक, यातायात, संकलन केन्द्रको अभावका कारण खेर जाने कृषि उत्पादन अहिले गाउँ नजिकै सडक पुगेपनि बजार नपाउने अवस्थामा छन् ।सो क्षेत्रमा उत्पादन हुने अदुवा, बेसार, सुन्तला, लसुन, कागती, अमिलो, मुला, भटमास, मौसमी जस्ता कृषि उपजहरुले बजार नपाउने र बजार पाएपनि विचौलीका कारण मुल्य नपाउने भएकाले कृषकहरु निराश छन् ।

यो वर्ष ग्रामिण भेगमा सडक पुगे पनि कृषकहरुले उत्पादन गरेका उत्पादन संकलन तथा विक्रिवितरणका लागि कुनै व्यवस्थापन नभएका कारण अन्य बर्ष जस्तै यो सिजनमा उत्पादन भएका सुन्तला र मौसमी रुखमै कुहिने अवस्था रहेको स्थानीय कृषकहरु बताउँछन् ।

व्यवसायिक रुपमा सुन्तला तथा मौसमी खेती गर्ने कृषकहरुले बजारिकरणका लागि स्थानीय सरकार तथा कृषि क्षेत्रमा कार्य गर्ने सरोकारवालालाई गुहारी रहेका छन् ।कृषि उत्पादनले बजार नपाउँदा व्यावसायिक कृषि खेती बाटै जिविकोपार्जन गर्ने उद्येश्य लिएर खेती गरिरहेका कृषकहरुको मनोबल घट्दै गएको बडीकेदार गाउँपालिका-५ का किसान देब बहादुर चन्द बताउँछन् ।

उनले कृषि उत्पादनसँगै बजारीकरणका लागि स्थानीय सरकारले पहल गर्नु पर्ने बताए । कृषकहरुले व्यावसायिक रुपमा फलफुल, बेसार, तरकारी खेती गर्दै आए पनि उचित बजारको व्यवस्था नहुँदा त्यहाँ उत्पादित बस्तुहरु डोटी दिपायल, कैलाली लगायतका ठाउँमा लगेर बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ ।

केही मात्रामा उत्पादन क्षेत्रमा आएर विचौलीयाहरुले खरिद गर्ने गरकोे भएपनि उत्पादनको लागत समेत नआउने गरेर सस्तोमा वेच्नु पर्नेबाध्यताका कारण कृषकले पेशा नै छाडेर कामका लागि बाहिर जानुपर्ने अवस्था रहेको स्थानीय कृषक कृष्ण बहादुर नेपालीले बताए । बजारको अभावमा कृषकहरुको जीवनस्थर माथि उठ्न सकेको छैन ।

कृषि उत्पादनको बजारिकरणका लागि सरोकारवालाले कृषि उपज संकलन केन्द्र बनाएर त्यसको बजारिकरणका लागि पहल गरिदिए मात्रै कृषकहरु पेशाप्रति आकर्षक हुने उनीहरुको भनाइ छ ।

शुक्रबार, मङि्सर १६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ६.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.