• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ९. जग्गा भाडामा लिएर सयपत्री खेती

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

विश्वकप फुटबलमा फाइनलमा स्थान बनाउन आज अर्जेन्टिना र क्रोएसिया भिड्दै

  •   मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित

मंसिर २७ , काठमाडौं। फिफा विश्वकप २०२२ को सेमिफाइनलका खेलहरु आज मध्यरातबाट सुरु हुँदैछ । दुइपटकको विश्वविजेता र आफूलाई उपाधी दावेदारका रुपमा प्रस्तुत गर्दै आएको अर्जेन्टिना र साविकको उपविजेता क्रोएसिया फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनलमा भिड्दैछन् । खेल नेपाली समयअनुसार आज मध्यरात १२.४५ बजे लुसेल रंगशालामा हुँदैछ ।

अर्जेन्टिना र क्रोएसिया दुवै क्‍वाटरफाइनलमा टाइब्रेकरमा विपक्षी टोलीलाई पाखा लगाउँदै अन्तिम चारमा आइपुगेका हुन् । अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्सलाई र क्रोएसियाले पाँचपटकको विश्वविजेता ब्राजिललाई पराजित गरेको हो ।

आज भिडन्त हुने यी दुई टोलीबीच हालसम्म फिफा विश्वकपका समूह चरणका खेलहरुमा दुईपटक आमनेसामने भएका छन् । सन् १९९८ मा अर्जेन्टिनाले १-० गोलले क्रोएसियामाथि जीत दर्ता गरेको थियो । त्यसको बदलामा क्रोएसियाले २०१८ मा रसियाको विश्वकपमा ३-० गोलले यादगार जीत निकालेको थियो ।

फिफा विश्वकप २०२२ मा भने यी दुई टोलीहरु पहिलोपटक सेमिफाइनलमा प्रतिस्पर्धा गर्न लागेका हुन् । यसअघि सन् २०१४ को मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले २-१ को जीत निकाल्दा सन् २००६ को मैत्रीपूर्ण खेलमा क्रोएसियाले अर्जेन्टिनामाथि ३-२ को जीत निकालेको थियो ।

त्यसैगरी सन् १९९४ मा खेलिएको अर्को मैत्रीपूर्ण खेल भने गोलरहित बराबरीमा टुङ्गिएको थियो । अर्जेन्टिनाले पछिल्लो ४१ अन्तर्राष्ट्रिय खेलमा एकमा मात्र हार व्यहोरेको छ भने क्रोएसियाले १२ वटा विश्वकप खेल खेल्दा एक मा हार व्यहोरेको छ ।

यता अर्जेन्टिनी कप्तान लियोनल मेस्सी भने आजको खेलसँगै विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडीका रुपमा प्रस्तुत हुँदैछन् । मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमानी बराबरी गर्दै विश्वकपमा २५ औं खेल खेल्ने खेलाडी बन्दैछन् ।सेमिफाइनल पछि फाइनल वा तेस्रो स्थानका लागि हुने खेल खेल्दै मेस्सी सर्वाधिक विश्वकप खेल्ने कीर्तिमानी खेलाडी समेत घोषित हुनेछन् ।

मङ्गलबार, मङि्सर २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.