• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ०४, २०८३
☰
बुधबार, कार्तिक ०४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ४. दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया छपक्कै २’को ट्रेलर

  • ५. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ६. भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

  • ७. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ८. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ९. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • १०. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

कांग्रेसको दोहोरो रणनीति

  •   शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित

माघ ६ , काठमाडाैं । गत मंसिरमा सम्पन्न निर्वाचनपछि कांग्रेस केन्द्र र सातै प्रदेशमा सरकारबाट बाहिर पुगेको छ । आफ्नै अडानका कारण केन्द्रदेखि प्रदेशसम्म सरकारको नेतृत्व पाउन असफल भएपछि पनि कांग्रेस केन्द्र र प्रदेशमा अलमलको अवस्थामा देखिएको छ । केन्द्रमा प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएको कांग्रेसले प्रदेशमा कतै मुख्यमन्त्रीलाई समर्थन गरेको छ । कतै विपक्षमा देखिएको छ ।

केन्द्रमा प्रधानमन्त्रीलाई विश्वासको मत दिएको कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा आफ्नै उम्मेदवार उठायो । शनिबार हुने उपसभामुखको निर्वाचनमा पनि कांग्रेसले उम्मेदवारी दिने तयारी गरेको छ । कांग्रेसले मधेस र बागमती प्रदेशमा सरकारलाई विश्वासको मत दिएको छ ।

एमालेले मुख्यमन्त्री पाएका प्रदेश १, गण्डकी र लुम्बिनीमा भने विपक्षमा उभिएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत लिएका छैनन् । यी प्रदेशमा कांग्रेसको भूमिका के हुने भन्ने टुंगो छैन । विश्वासको मत दिएका प्रदेशमा पनि कांग्रेस सरकारमा सहभागी भएको छैन । प्रतिपक्षमै बस्ने भएको छ ।

केन्द्रदेखि प्रदेशसम्ममा सभामुख र उपसभामुखको निर्वाचनमा पनि कांग्रेसको भूमिका मिश्रित छ । केही स्थानमा सभामुख र उपसभामुखमा उम्मेदवारी दिएको छ । तर, कतै पनि कांग्रेसले जितेको छैन । यसले कांग्रेसको भूमिका सत्तापक्ष कि प्रतिपक्ष भन्ने प्रश्न उब्जेको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत केन्द्रदेखि प्रदेशसम्म फरक–फरक भूमिका निभाए पनि सबै निर्णय आवश्यकताका आधारमा भएको दाबी गर्छन् ।

उनी कांग्रेसको निर्णयमा कुनै अलमल नरहेको बताउँछन् । ‘हामी अलमलमा छैनौँ । केन्द्रदेखि प्रदेशसम्म हामी प्रतिपक्षी भूमिकामा छाैँ र रहनेछौँ । हामीले केन्द्रमा सरकारलाई विश्वासको मत लिने निर्णय गरेका थियौँ । प्रदेशको विषयमा प्रदेश संयन्त्रलाई नै आवश्यकताका आधारमा समर्थन, विश्वासको मतको विपक्षमा या उम्मेदवार खडा गर्न भनेका थियौँ । सोही आधारमा ती निर्णय भएका हुन्,’ उनले भने, ‘सरकार र संसद् फरक विषय हुन् । प्रदेशमा समर्थन गरे पनि हामी सरकारमा जाँदैनौँ । निर्णयका क्रममा कुनै पार्टी विशेषलाई हेरेर हामीले निर्णय लिएका छैनौँ ।’

शुक्रबार, माघ ०६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री
दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने
राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने
दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन
विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    नारायणी किनार : तटबन्धसहित सौन्दर्यअभिवृद्धि

  • ३.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ४.
    दुई श्रीमतीको कथा बोकेर आयो ‘छ माया

  • ५.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ६.
    भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

भर्खरै

  • १.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • २.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ३.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ४.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

  • ५.
    दशैंमा नेपाल प्रहरीको निःशुल्क बस सेवा, उपत्यकामा तीन रुटमा सञ्चालन

  • ६.
    विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • ७.
    दशैंले पारस्परिक मेलमिलाप, भातृत्व र सामाजिक एकतालाई थप मजबुत बनाउँछ: सभामुख अर्याल

  • ८.
    मुक्तिनाथ मन्दिरमा दशैं टिका

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.