राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा चार मन्त्रालय परेको छ । गठबन्धनमा भएको सहमति अनुसार गृह, श्रम, शिक्षा र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको छ ।
रास्वपाका अनुसार गृहमा पार्टी सभापति रवि लामिछाने, श्रममा उपसभापति डोलप्रसाद अर्याल, शिक्षामा सहमहामन्त्री सुमना श्रेष्ठ र खेलकुदमा संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठलाई पठाउने निर्णय गरेको जनाएको छ ।
तपाईको प्रतिक्रिया


