• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

मंसिर १२ गते बुधवारको राशिफल

  •   बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित

काठमाडौं , मंसिर १२

मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक कारोवारमा धोखा मिल्न सक्छ। व्यापार व्यवसायमा वरिष्ठ सदस्यको साथ मिल्नेछ। ऋण दिनदेखि बच्नुहोस्। वाहन चलाउँदा ध्यान दिनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सन्तानको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। भावनामा बगेर कार्य नगरौँ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। शेयर मार्केटबाट लाभ मिल्नेछ। गृहणीहरूले गृहकार्यमा धारिलो वस्तुको उपयोग सावधानी पूर्वक गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) जग्गा जमिनलाई लिएर घरपरिवारमा झगडाको सम्भावना रहेको छ। मौसमी बिमारीबाट बच्नुहोस्। माताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ। व्यापार व्यवसायमा मनग्य लाभ रहनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ९ रहेको छ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो खर्चमा नियन्त्रण राख्नुपर्ने हुन्छ। नोकरी वा पेशामा उच्च अधिकारीहरू हजुरको कामबाट सन्तुष्ट रहनेछन्। आर्थिक पक्ष सबल रहनेछ। सन्तानसँग सम्बन्धित कुनै समस्या भएमा त्यो समस्या सुल्झिने योग रहेको छ। कार्यक्षेत्रमा लाभ मिल्नेछ। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) कार्यक्षेत्रमा नयाँ कार्यसम्पादन हुनेछ। आफन्तहरूसँग रमाइलो समय बित्ने छ। व्यापारमा लेनदेन गर्नुअघि भाईसँग सल्लाह अवश्य लिनुहोला। मित्रहरूसँग मिलेर नयाँ कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कार्यक्षेत्रमा मानसम्मान बढ्नुको साथै अतिरिक्त जिम्मेवारी मिल्नेछ। जीवनसाथीको सहयोग र साथ मिल्नेछ। प्रेम सम्बन्धमा प्रेमीलाई लिएर शंका उत्पन्न हुनसक्छ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ७ रहेको छ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) कार्यक्षेत्रमा सहकर्मीबाट साथ नमिल्ला। व्यापारमा सामान्य लाभ रहनेछ। प्रतिस्पर्धी विद्यार्थीहरूलाई प्रतिस्पर्धामा कडा टक्कर मिल्नेछ। सम्पादित कार्यलाई जाँच गरेर मात्र अगाडि बढौं। आजको शुभ रंग गुलाबी हो भने शुभ अंक ६ रहेको छ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नोकरी वा पेशामा अप्ठ्यारो कामको नेतृत्व गर्नुपर्ला। बुद्धिको उपयोगले व्यावहारिक उल्झनहरू हट्नेछन्। प्रेम सम्बन्ध सुमधुर रहनेछ। आयस्रोत बढ्ने छ। आफन्तहरुसँग वादविवाद देखि बच्नुहोस्। आजको शुभ रंग केसरी हो भने शुभ अंक ६ रहेको छ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) मन प्रसन्न रहनेछ। कार्यक्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ। कानुनी समस्याबाट मुक्ति मिल्नेछ। कामकाजमा भागदौड धेरै रहनेछ। आजको शुभ रंग रात‍ो हो भने शुभ अंक ५ रहेको छ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) कार्यक्षेत्रमा धैर्य राख्नुहोस्। वैदेशिक रोजगारमा आय बढ्नेछ। नोकरी वा पेशामा नयाँ कार्य हात पर्नेछ। चल अचल सम्पत्ति जोड्न सकिनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक ८ रहेको छ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) व्यापारमा थप लगानी लगाउनलाई समय उचित छैन। शत्रुहरू बढ्नेछन्। कार्यक्षेत्रमा मान बढ्नेछ। वाहन चलाउँदा सावधान रहनुहोस्। बच्चाहरूलाई चिसोबाट जोगाउनुहोस्। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) साझेदारी व्यवसायमा मनमुटाव रहनेछ। सामाजिक वा आर्थिक क्षेत्रमा सम्मान बढ्नेछ। जीवन साथीको स्वास्थ्यलाई लिएर चिन्ता रहला। सहकारी तथा वित्तीय संस्थाबाट शुभ सूचना मिल्नेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ९ रहेको छ। -ज्योतिष पण्डित धर्मेन्द्र कृष्ण पौडेल

बुधबार, मङि्सर १२, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.