• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

नारायणगढ-बुटवल सडक विस्तारको काम तीव्र

"मासिक २ प्रतिशतको भौतिक प्रगति "
  •   बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित

काठमाडौं , फागुन ८
पश्चिम नवलपरासी- लामो समयदेखि सुस्त रहेको नारायणगढ–बुटवलका सडक विस्तारको काम अहिले धमाधम भइरहेको छ ।सडकको दाउन्ने पूर्व र पश्चिम दुवै खण्डमा अहिले सडक कालोपत्र गर्ने, कल्भर्ट तथा बाँकी पुलको निर्माण, बेश तथा सव-बेशका कामहरु भइरहेका छन ।

ठेकेदार चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले अहिले धेरै स्थानबाट एकै पटक काम गरिरहेको छ ।आयोजनाको दाउन्नेदेखि बुटवलसम्ममा अहिले नवलपरासीको बर्दघाट, भुमहीसहित रुपन्देहीका विभिन्न खण्डमा कालोपत्रको काम भइरहेको आयोजनाले जनाएको छ ।

आयोजनाका पश्चिम खण्डका योजना प्रमुख शंसाक मिश्रले अहिले अपेक्षाकृत काम भइरहेको बताउनुभयो ।‘केही आशा लाग्ने गरी काम भएको छ तर अझै धेरै काम गर्न बाँकी नै छ, मिश्रले भन्नुभयो ।’

उहाँका अनुसार आयोजनाको अहिले मासिक २ प्रतिशतका दरले भौतिक प्रगतl रहेको छ । यति ठुलो आयोजनामा मासिक दुई प्रतिशतको प्रगतl सन्तोषजनक मान्नुपर्छ- मिश्रले भन्नुभयो ।

विगतमा विद्युतको पोलका कारण पनि काममा अवरोध हुFदै आएकोमा अहिले पोल सार्ने काम पनि अन्तिम चरणमा पुगेको छ ।पोलकै कारण अहिले काममा असर नपरेको मिश्रले बताउनुभयो । वर्षायाम अगावै कालोपत्र गर्ने गरी दाउन्ने खण्डमा पनि कल्भर्ट निर्माणको कामलाई तिव्रता दिइएको छ ।

दाउन्ने पूर्वमा १६ ठाउँमा एकैपटक काम भईरहेको परियोजनाका पूर्व खण्डका सूचना अधिकारी शिव खनालले जानकारी दिनुभयो ।पूर्वी खण्डमा निर्माण गर्नुपर्ने ३१ मध्ये २६ वटा कल्भर्ट निर्माण भएका छन् ।बाँकी ७ वटाको काम चलिरहेको इन्जिनियर खनालले बताउनुभयो ।पूर्वी खण्डको आधा भन्दा बढी सडक कालोपत्र भइसकेको छ ।

चैत मसान्तसम्ममा गैँडाकोट–दुम्कीबास खण्डमा एकतर्फी कालोपत्रे सम्पन्न गर्ने गरी काम भइरहेको खनालले बताउनुभयो ।एसियाली विकास बैंकको ऋण सहयोगमा १६ अर्ब ९९ करोड लागतमा २०७५ सालबाट निर्माण सुरु भएको आयोजनाको गत साउनमा तेस्रो पटक एक वर्षको लागि म्याद थप भएको हो ।

म्याद थप भएपछि चार महिनासम्म काम गर्न आलटाल गरेको ठेकेदारले अहिले कामलाई तिव्रता दिएको छ ।नारायणगढ बुटवल सडक खण्ड लामो समय सम्म जीर्ण हुँदा यात्रा कष्टकर बनेको छ ।

बिहिबार, फागुन ०८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.