• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल सिट क्षमता ७६८ पुग्यो

  • २. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ७. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ८. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

इशान किशनको शतकले आइपिएलमा हैदरावादको सानदार जित

  •   सोमबार, चैत ११, २०८१ मा प्रकाशित

काठमाडौं। इशान किशनको इन्डियन प्रिमियर लिग (आइपिएल) करिअरको पहिलो शतकसँगै सनराइजर्स हैदरावादले सानदार सुरुआत गरेको छ।आइतबार सम्पन्न खेलमा हैदरावादले राजस्थान रोयल्सलाई ४४ रनले पराजित गरेको हो। यो नतिजासँगै हैदरावादले दुई अंक जोडेको छ।

हैदरावदले दिएको २८७ रनको कीर्तिमानी लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४२ रन मात्रै बनाउन सक्यो।राजस्थानका धुर्व जिरेलले सर्वाधिक ७० रन बनाए। ३५ बल खेलेका उनले पाँच चौका ६ छक्का प्रहार गरे। सन्जु साम्सनले ३७ बलमा सात चौका र चार छक्कासहित ६६ रन बनाए। यद्यपिय, यी दुईको इनिङ्स जितका लागि पर्याप्त रहेन।

शिमरोन हिटमायर ४२ रनमा आउट हुँदा शुभम दुबे ३४ रनमा अविजित रहे।हैदरावादका हर्षल पटेल र सिमरजित सिंहले समान दुई विकेट रहे। मोहम्मद सामी र एडम जाम्पाको नाममा समान एक विकेट रह्यो।

त्यसअघि राजिव गान्धी इन्टरनेसनल स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २८६ रन बनाएको थियो।

हैदरावादले आइपिएल इतिहासमा बनाएको यो सबैभन्दा दोस्रो ठूलो लक्ष्य हो। गत वर्ष पनि हैदरावादले रोयल च्यालेन्जर्स बैंग्लुरुविरुद्ध २८७ रनको कीर्तिमान बनाएको थियो।

हैदरावादका किशनले अविजित रहँदै सर्वाधिक १०६ रन बनाए। ४७ बल खेलेका उनले नौ चौका र ६ छक्का प्रहार गरे। आइपिएलमा उनको यो पहिलो शतक हो। उनी यसै सिजन मुम्बई इन्डियन्सबाट हैदरावाद पुगेका हुन्।

ट्राभिस हेडले ३१ बलमा नौ चौका र तीन छक्कासहित ६७ रन बनाए। हेड र किसनले दोस्रो विकेटका लागि ३९ बलमा ८५ रनको विशाल साझेदारी गरेका थिए।

हेड ९.३ ओभरमा तुषार देशपाण्डेको बलमा शिमरन हेटमायरबाट क्याच भए। त्यसपछि किसनले नितिशकुमार रेड्डीसँग २९ बलमा ७२ रनको अर्को साझेदारी गरे। नितिश ३० रनमा क्याच भए।

ओपनर अभिषेक शर्मा २४ र हेनरिक क्यालसेन ३४ रनमा आउट हुँदा अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्।राजस्थानका तुषारले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले ४४ रन खर्चिए। महेक थक्शेनाले दुई र सन्दीप शर्माले एक विकेट लिए।

सोमबार, चैत ११, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    चितवनमा क्युएफएक्स जलमाको तेस्रो पर्दा सञ्चालनमा, कुल

  • २.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ६.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.