• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ८. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

छामेरै मोटरसाइकल मर्मत गर्ने दृष्टिविहीन ढकाल

  •   बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित

मकवानपुर- सामान्यतया मानिसहरूले आँखाको भरमा काम गर्छन्, तर हेटौँडा उपमहानगरपालिका-३, बसामाडीका शुदर्शन ढकालले भने आँखाबाट होइन, कान र हातको भरमा काम गरिरहनु भएको छ ।

दुबै आँखा देख्न नसक्ने दृष्टिविहिन ढकाल २८ वर्षदेखि मोटरसाइकल ग्यारेज सञ्चालन गर्दै आउनु भएको छ । मकवानपुरको हेटौडा उपमहानगपालिका ३ बसामाडीका ढकाल दुबै आँखाबाट देख्न सक्नुहुन्न ।

आँखाको नशा सुकेर युवा अवस्थामै उहाँले दृष्टि गुमाउनुभयो । तर, दृष्टि गुमाएपनि हिम्मत गुमाउनु भएन अनि सुरु गर्नुभयो, सुनाइ र स्पर्शको भरमा मोटरसाइकल मर्मतको काम ।

उहाँले स्कुटी वा बाइकबाट आउने अस्वभाविक आवाज सुनेर समस्याको पहिचान गर्नुहुन्छ । अनि छामेर पाटपुर्जा खोल्ने, मर्मत गर्ने कार्य गर्न थाल्नुहुन्छ । दृष्टि गुमाउनुअघि अरुको ग्यारेजमा काम गर्नुहुने ढकालले पछि आफैले ग्यारेज खोल्नुभयो ।पहिले देखिको अभ्यास, अनुभवले पोख्त हुनुभएका ढकालले सीपभए असम्भव केही हुँदैन भन्ने प्रमाणित गर्नुभएको छ ।

ढकालको यात्रामा साथदिनु भएको छ, उहाँको जीवनसाथी कमलाले । कमलाले मोटरसाइकल मर्मत सम्बन्धी तालिम समेत लिनुभएको छ । दिनभरी ग्यारेजमा श्रीमानलाई मोटरसाईकलका पाटपुर्जा खोल्ने र जोड्ने कार्यमा सहयोग गर्दै आउनुभएको छ ।

ढकालको काममा ग्राहक पनि सन्तुष्ट छन् । धेरैले ढकालको सीप, व्यवहार र आत्मविश्वासको खुलेर प्रशंसा गर्ने गरेका छन् ।

उहाँले कामको सहजताका लागि आफूले प्रयोग गर्ने औजारहरू आफू अनुकूल स्थानमा राख्ने गर्नुभएको छ । दृष्टि नभएपनि दृढ विश्वासका कारण सुदर्शन ढकालले ग्यारेजबाटै चार जनाको परिवार धानिरहनुभएको छ ।

बुधबार, बैशाख ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.