बैशाख ३१ ,चितवन। चितवनको इच्छाकामना गाँउपालिकाको प्रारम्भिक मत परिणाम अनुसार एमालले अग्रता लिएको छ । वडा नं. १ को ६ सय मत गणना हुँदा एमाले उम्मेदवार दान बहादुर गुरुङले २८४मत प्राप्त गरेका छन् भने गठबन्धनबाट काँग्रेसको गीताकुमारी गुरुङले २६० मत प्राप्त गरेको छ।

तपाईको प्रतिक्रिया


