बैशाख ३१ ,चितवन। माडी नगरपालिका ६ सय मत गन्दा ५ दलिय गठबन्धन पछि परेको छ छ ।माडी वडा नं.१ को मतगणनाको पछिल्लो नतिजा अनुसार ५ दलिय गठबन्धनमेयरमा माओबादी केन्द्र ऋषि काफ्ले २४१ र एमालेकि ताराकाजी महत्तोले २७१ मत प्राप्त गरेकि छन ।सुरुमा केहि मतले पछि परेकी एमालेकि ताराकाजी महत्तोले अहिले ३० मतले काफ्लेलाई पछि परेकी छिन् ।
माडी नगरपालिका वडा नम्बर १ अपडेट ६०० मतमा ।
मेयरमा
ऋषि काफ्ले (हसिया हथौडा) – २४१
ताराकाजी महतो (सुर्य)- २७१
उपमेयर
खेम महत्तो (रुख़) – २३१
कृष्ण पौडेल पुतलि – १८४
मदन पौडेल (हलो) – ७२
वडाधक्ष –
जिवन महत्तो रुख़ – १९९
अमित लामा (हलो) – २७९
टिआर सुबेदी सुर्य- १९
तपाईको प्रतिक्रिया


