बैशाख ३१ ,चितवन। चितवनको खैरहनीमा ८ सय ८७ मत गन्दा ५ दलिय गठबन्धनको अग्रता कायम रहेको छ ।मेयरमा नेपाली कांग्रेसका उमेद्वारले ४३७ मत पाउदा एमालेका उमेद्वारले २२८ मत पाएका छन्
त्यस्तै खैरहनीमा ५ दलिय गठबन्धनको उपमेयरमा माओबादी केन्द्रका उमेद्वारले ३३५ मत पाउदा एमालेका उपमेयरका उमेद्वारले २५१ मत पाएका छन् ।
तपाईको प्रतिक्रिया


