बैशाख ३१ ,चितवन । चितवनको रत्ननगर नगरपालिकाको वडा नं. १ मा १०० मत गणना भएको छ। प्रारम्भिक मत परिणाम अनुसार रत्ननगरमा कांग्रेसले अग्रता लिएको छ ।
मेयरमा
प्रल्हाद सापकोटा (रुख) : ५५
बिमला देवि दुवाडी (सूर्य): ३३
हरि शरण भट्टराई (हलो) : ३
उपमेयरमा
बद्रीनाथ घिमिरे (कलम) :३२
यादव पाठक (सूर्य) : ३२
स्वतन्त्रः
बिरञ्जना घिमिरे : ७
वडाध्यक्षमा
कुल प्रसाद सापकोटा (रुख) :३४
शालिकराम पराजुली (सूर्य) : ३२
गणेश पौडेल (हँसिया हतौडा) :२२
(खसेको मतः २२९५)
तपाईको प्रतिक्रिया


